प्रदेश १ का थप २९७ जनामा कोरोना संक्रमण, ४२२ डिस्चार्ज

प्रदेश १ का थप २९७ जनामा कोरोना संक्रमण, ४२२ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा बुधबार २९७ कोरोना संक्रमित थपिएका छन् । मोरङमा १५५, सुनसरीमा ९८, झापामा २३, पाँचथरमा १४, उदयपुरमा ३, धनकुटा र इलाममा २/२ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरका १११ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ४६ महिला र ६५ पुरुष छन् । मोरङको रतुवामाईमा १४, मिक्लाजुङ र बेलबारीमा ७/७, उर्लाबारी र ग्रामथानमा ३/३, कटहर...
पाँचथरमा एकैदिन १४ जनामा कोरोना संक्रमण पुष्टि

पाँचथरमा एकैदिन १४ जनामा कोरोना संक्रमण पुष्टि

पाँचथर । पाँचथरको फिदिममा कोरोना भाइरसका १४ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाँचथरका स्वास्थ्य शिक्षा प्रशिक्षक तेजबहादुर तुम्बापोका कन्ट्रयाक ट्रेसिङमा परेका तथा अन्य गरी फिदिमकै १४ जनामा संक्रमण देखिएको हो । फिदिमका ४१ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला मोरङ पठाइएकामा पाँच जना महिलासहित १४ जनाको रिपोर्ट पोजेटिभ आएको हो । जसमा तीन जना बन्दीसमेत...
जति मूल्य हाले पनि पाइँदैन चामल

जति मूल्य हाले पनि पाइँदैन चामल

डोल्पा । अत्यधिक हिमपात र उच्च हिमाल भएका कारण मुस्किलले एक बाली मात्र लाग्ने उपल्लो डोल्पामा ज्यान बचाउन खाद्यान्न मागेको दुई महिना बिते पनि अझै पुगेको छैन । छार्काताङसोङ गाउँपालिकामा दुई वर्षदेखि सरकारी अनुदानको चामल पुगेको छैन । शे–फोक्सुण्डो गाउँपालिकामा पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चामल नपठाएको १८ महिना बितेको छ । कम्पनीले नियमित चामल नपठाएपछि स्थानीय बासिन्दा महङ्गो मूल...
लघु कथाः निर्णय

लघु कथाः निर्णय

डोल्मा र रितेश चिकित्साशास्त्र पढ्ने सहपाठी र मिल्ने साथी पनि हुन् । एक अर्कालाई पढाईका दुख–सुख साटासाट गर्छन् । डोल्को थातथलो सोलुखुम्बुको कुनातिर छ । पर्वतारोहीहरूका भरीया बाको अलिकति सहयोग र अलिकति फ्रिसिपमा डाक्टरी पढ्न पाएकी हो । विहार, दरभङ्गाको रितेश भने विदेशी छात्र कोटामा नोबेल अस्पतालमा पढ्न आएको छ । रितेशको घर परिवार धरै नै धना्ढय छ । दुबैको पढाई, उमेर, रुचि मिले । मन पनि मिल्यो । इन...
सुनसरीमा छोराको हत्या अरोपमा ११ वर्षपछि बुवा पक्राउ

सुनसरीमा छोराको हत्या अरोपमा ११ वर्षपछि बुवा पक्राउ

सुनसरी । छोराको हत्या गरेको अरोपमा ११ वर्षपछि बुवालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–१ का करिम मियाँ रहेको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले बताए । भोक्राहा नरसिंह गाउँपालिकामा विसं २०६६ मा तीन महिनाको छोराको घाँटी थिची हत्या गरेर मियाँ ११ वर्षदेखि फरार रहेका थिए । छोरा दिल साह मियाँको हत्या अभियोगमा फरार रहेका ...
इटहरीकी कोरोना संक्रमित ९ बर्षीया बालिकाको मृत्यु

इटहरीकी कोरोना संक्रमित ९ बर्षीया बालिकाको मृत्यु

सुनसरी । कोरोना संक्रमण पुष्टि भएकी इटहरी उपमहानगरपालिका–६ की ९ बर्षीया बालिकाको बुधबार मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बिहान करिब साँढे ३ बजे बालिकाको मृत्यु भएको हो । पीसीआर परीक्षण गर्दा उनमा सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण देखिएपछि मंगलबार प्रतिष्ठानको कोभिड अस्पताल भर्ना गरिएकी उनको संक्रमण पुष्टि भएको दुई दिन भित्रै मृत...
खोटाङबाट भरुवा बन्दुकसहित एक जना पक्राउ

खोटाङबाट भरुवा बन्दुकसहित एक जना पक्राउ

खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका–६ बाट भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ४० बर्षीय भुपाल मोक्तान छन् । भरुवा बन्दुक देखाएर गाउँलेलाई आतंकित पारेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । प्रहरी चौकी सिम्पानीबाट खटिएको प्रहरी टोलीले घरबाटै मोक्तानलाई नियन्त्रणमा लिएको हो । उनको साथबाट १ थान भरुवा बन्दुक बरामद भएको ...
कोरोनाबाट पूर्वसभामुख महरा पत्नीको निधन

कोरोनाबाट पूर्वसभामुख महरा पत्नीको निधन

काठमाडौं । कोरोना संक्रमण पुष्टि भएर उपचाररत पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको बुधबार निधन भएको छ । कोरोना संक्रमण र निमोनिया भएकी ५९ बर्षीया सीताको काठमाडौंको नर्भिक अस्पतालमा उपचारका क्रममा बिहान करिब साँढे ६ बजे निधन भएको परिवार स्रोतले जनाएको छ । उनी १५ दिनदेखि भेन्टिलेटरमा थिईन् । दाङमा भएका बेला श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई केही दिनअघि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको...
झापाबाट ठूलो परिमाणमा अबैध सामान बरामद

झापाबाट ठूलो परिमाणमा अबैध सामान बरामद

झापा । प्रहरीले झापाबाट ठूलो परिमाणमा अबैध सामान बरामद गरेको छ । मेचीनगर नगरपालिका–७ बाट ७ लाख २१ हजार मूल्य बराबरको अबैध सामान बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भारतबाट अबैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको कुर्थी, कुर्थी सेट, तन्ना, ढाकाको थान प्रिन्ट कपडा, थान कपडा, टेम्पोको क्लोज तार, मोटर पार्टस लगायत बरामद भएको हो । ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले अब...
२०७७ कार्तिक १९ गते बुधबार/आजको राशिफल

२०७७ कार्तिक १९ गते बुधबार/आजको राशिफल

बि.सं.२०७७ साल कार्तिक १९ गते बुधबार ई. सं. २०२० नोभेम्वर ४ नेपाल सम्बत ११४० कौलागा चतुर्थी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, शरद ऋतु, असोज कृष्ण चतुर्थी , चन्द्रमा वृष राशिमा, मृगशिरा नक्षत्र, परिधि योग, बव करण । नेपालमा सूर्योदय बिहान ०६ः१७ बजे, सूर्यास्त साँझ ५ः१८ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर ज...
प्रदेश १ मा थप ३५१ जनामा कोरोना संक्रमण पुष्टि

प्रदेश १ मा थप ३५१ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर । प्रदेश १ मा मंगलबार ३५१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १५६, सुनसरीमा १२०, झापामा ६०, उदयपुरमा ८, धनकुटा र इलाममा २/२, पाँचथर, भोजपुर र तेह्रथुममा १/१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १२० जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ५८ महिला र ६२ पुरुष छन् । मोरङको सुन्दरहरैचामा १०, पथरीशनिश्चरे र कटहरीमा ५/५, बेलबारी...
तत्काल नआउने भयो बंगलादेशबाट रासायनिक मल

तत्काल नआउने भयो बंगलादेशबाट रासायनिक मल

काठमाडौं । धान रोप्ने समयमा नेपालमा मल अभाव भएपछि आवश्यकता परिपूर्ति गर्न सरकारले सापटी रुपमा बंगलादेशबाट ल्याउने तयारी गरेको ५० हजार मेट्रिक टन युरिया मल तत्काल नआउने भएको छ । गत भदौ दोस्रो साता दुई देशका राष्ट्रप्रमुखबीच भएको टेलिफोन कुराकानीमा मौखिक सहमति भए पनि अझै समझदारीपत्रमा हस्ताक्षर हुन सकेको छैन् । मौखिक सहमति भएको दुई महिना बितिसक्दासमेत प्रक्रिया नटुगिङ्दा गहुँमा हाल्न मल अभाव हुने ...
बीपीका रेडियोग्राफरको कोरोनाका कारण मृत्यु, रेडियोलोजी बन्द गरेर कर्मचारी आन्दोलनमा

बीपीका रेडियोग्राफरको कोरोनाका कारण मृत्यु, रेडियोलोजी बन्द गरेर कर्मचारी आन्दोलनमा

धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत एक रेडियोग्राफरको कोरोना संक्रमणका कारण मृत्यु भएपछि प्रतिष्ठानको रेडियोलोजी विभागका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । स्वास्थ्य सुरक्षाको माग गर्दै उनीहरु प्रतिष्ठानको रेडियोलोजी विभाग बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनका कारण प्रतिष्ठानको ल्याबसहित रेडियोलोजी बिभागका सबै सेवा ठप्प हुँदा सेवाग्राही मारमा परेका छ...
मोरङमा बलात्कार आरोपमा तीन जना पक्राउ

मोरङमा बलात्कार आरोपमा तीन जना पक्राउ

मोरङ । मोरङका दुई बेग्लाबेग्लै स्थानमा भएका बलात्कारका घटनामा संलग्न भएको आरोपमा तीन जना पक्राउ परेका छन् । बलात्कार आरोपमा बेलबारी–३ का सुकमान तामाङ, चक्रबहादुर चौधरी र ग्रामथान गाउँपालिका–२ का ४० वर्षीय जुमेश सरदारलाई प्रहरीले पक्राउ गरेको हो । कात्तिक १३ गते राति साढे ११ बजे बेलबारी नगरपालिका–१ स्थित अमना सिसौली जङ्गलमा तामाङले चौधरीको सहयोगमा एक बालिकालाई बलात्कार गरी फरार भएका थिए । घटनामा...
बेलबारीका युवालाई बिना धितो २ प्रतिशत ब्याजदरमा ऋण

बेलबारीका युवालाई बिना धितो २ प्रतिशत ब्याजदरमा ऋण

बेलबारी । कोरोना भाइरसका कारण अहिले धेरै युवाहरु बेरोजगार बनेका छन् । बैदेशिक रोजगारीमा गएका धेरै युवाहरु घर फर्किएका छन् । कतिपय युवाहरु पुनः बैदेशिक रोजगारीमा जाने तयारीमा छन् भने कतिपय युवाहरु अब के गर्ने भन्ने अन्यौलमा छन् । यस्ता युवाहरुलाई आफ्नै ठाउँमा स्वरोजगार बनाउँने उद्धेश्यले मोरङको बेलबारी नगरपालिकाले युवा स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने भएको छ । सो कार्यक्रम अन्र्तगत नगरपालिका ...
२०७७ कार्तिक १८ गते मंगलबार/आजको राशिफल

२०७७ कार्तिक १८ गते मंगलबार/आजको राशिफल

बि.सं.२०७७ साल कार्तिक १८ गते मंगलबार ई. सं. २०२० नोभेम्वर ३ नेपाल सम्बत ११४० कौलागा तृतीया, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, शरद ऋतु, असोज कृष्ण तृतीया , चन्द्रमा वृष राशिमा, रोहिणी नक्षत्र, परिधि योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ०६ः१६ बजे, सूर्यास्त साँझ ५ः१९ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएर जुनसकै द...
बिदेशबाट घर आइपुगेको भोलिपल्टै धनकुटाका थापा प्रहरीको फन्दामा

बिदेशबाट घर आइपुगेको भोलिपल्टै धनकुटाका थापा प्रहरीको फन्दामा

धनकुटा । बहुविवाह मुद्दामा दोषी ठहर भएको तीन बर्षपछि धनकुटाको छथर जोरपाटी गाउँपालिका–६ का महेन्द्र थापालाई प्रहरीले आईतबार पक्राउ गरेको छ । बैदेशिक रोजगारीको सिलसिलामा टर्की पुगेका ३६ बर्षीय थापा त्यहाँबाट घर फर्किएको भोलिपल्टै पक्राउ परेका हुन् । बहुविवाह गरेका थापाबिरुद्ध उनकी जेठी श्रीमति एलिनाले मुद्दा दायर गरेकी थिईन् । जिल्ला अदालत धनकुटाले उनलाई बहुविवाह मुद्दामा दोषी ठहर गर्दै ०७४ कात्त...
प्रदेश १ मा थपिए २४६ कोरोना संक्रमित, ४४९ डिस्चार्ज

प्रदेश १ मा थपिए २४६ कोरोना संक्रमित, ४४९ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा सोमबार २४६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ९२, मोरङमा ८०, झापामा ६१, उदयपुर, तेह्रथुम, संखुवासभा, इलाम, ओखलढुङ्गामा २/२ र धनकुटा, भोजपुर, ताप्लेजुङमा १/१ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा ५६, इटहरीमा १७, कोशी गाउँपालिकामा ११, दुहवी र इनरुवामा २/२, देवानगञ्ज, भोक्राहा, बराहक्षेत्र र रामधुनी १/१ जनामा संक्रमण देखिएको छ । त्यस...
संखुवासभामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

संखुवासभामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–५ मा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । निर्माणाधिन अरुण तेस्रो जलबिद्युत आयोजनामा कार्यरत सिमरा जितपुर उप-महानगरपालिकाका ३६ बर्षीय टिपर चालक सम बहादुर तामाङको मृत्यु भएको हो । गएराती करिव ११ बजे फाक्सिन्दा दोभानबाट बालुवा लिएर फर्कदै गरेको ना.८ ख ४९९५ नम्बरको टिपर दुर्घटना भएको थियो । टिपर सडकबाट करिव ४०० मिटर तल अरुण नदिको किनारामा खस्दा तामा...
धनकुटाका सांसद पराजुलीले जिते कोरोना, अस्पतालबाट डिस्चार्ज

धनकुटाका सांसद पराजुलीले जिते कोरोना, अस्पतालबाट डिस्चार्ज

धनकुटा । धनकुटाका प्रदेशसभा सदस्य ईन्द्रमणी पराजुली सोमबार कोरोनामुक्त भएका छन् । संक्रमण पुष्टि भएको १३ दिनपछि सांसद पराजुली कोरोनामुक्त भएका हुन् । कात्तिक ४ गते पराजुलीसहित उनका सवारी चालकमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । दुबै जना एकैदिन कोरोनामुक्त भएका हुन् । बिराट मेडिकल कलेजमा पीसीआर परीक्षण गर्दा दुबै जनाको रिपोर्ट नेगेटिभ आएको सांसद पराजुलीले जानकारी दिए । संक्रमण अवधिमा स्वास्...
मोरङमा जनप्रतिनिधिबाटै महिला बलात्कृत

मोरङमा जनप्रतिनिधिबाटै महिला बलात्कृत

मोरङ । मोरङको रतुवामाई नगरपालिकामा जनप्रतिनिधिले नै महिलामाथि बलात्कार गरेको घटना सार्वजनिक भएको छ । बलात्कार आरोपमा रतुवामाई नगरपालिका वडा नं.३ का निर्वाचित वडा सदस्य बिनोदकुमार सिंहलाई प्रहरीले पक्राउ गरेको हो । ३५ बर्षीय सिंहले रतुवामाई–३ की ३० बर्षीया सुकुम्बासी महिलालाई खेतमा काम गर्न बोलाएर बलात्कार गरेको आरोप छ । घटना कात्तिक ९ गते साँझ करिब साँढे ७ बजेको हो । सिंहले ती महिलालाई जबरजस्ती...
बालिकालाई बन्धक बनाई बलात्कार गर्ने पक्राउ

बालिकालाई बन्धक बनाई बलात्कार गर्ने पक्राउ

धनुषा । जनकपुरधाम उपमहानगरपालिका–७ को भ्रमरपुरा चोकमा डेरा गरी बस्ने १० वर्षीया एक बालिकालाई बन्धक बनाई करणी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सबैला नगरपालिका घर भई जनकपुरधाममा डेरा गरी बस्ने राम्रोसँग बोल्न नसक्ने फरक क्षमता भएकी बालिकालाई बन्धक बनाई करणी गर्ने भारत विहार सीतामढी जिल्ला बथनाहा ग्राम  पञ्चायत भुतही–५ का  ५१ वर्षीय वीरेन्द्र साहलाई पक्राउ ग...
दुई अध्यक्षको टकरावले पार्टी एकता संकटमा

दुई अध्यक्षको टकरावले पार्टी एकता संकटमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच देखिएको गम्भीर मतभेदका कारण पार्टी एकता संकटमा परेको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीका कामलाई प्रभावकारी रूपमा अघि बढाउन छोडेर प्रधानमन्त्री पदमा दाबी गर्न थालेपछि समस्या सिर्जना भएको हो । प्रचण्ड निकट स्रोतले भने ...
२०७७ कात्तिक १७ गते सोमबार/आजको राशिफल

२०७७ कात्तिक १७ गते सोमबार/आजको राशिफल

बि.सं.२०७७ साल कात्तिक १७ गते सोमबार ई. सं. २०२० नोभेम्वर २ नेपाल सम्बत ११४० कौलागा द्धितीया, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, शरद ऋतु, असोज कृष्ण द्धितीया , चन्द्रमा वृष राशिमा, कृतिका नक्षत्र, वरियान योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ०६ः१६ बजे, सूर्यास्त साँझ ५ः२० बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा ह...
कुमारी बैंकले सुरु गर्यो ‘फोनलोन’ सुविधा, तलब खाता हुनेलाई बिना धितो कर्जा

कुमारी बैंकले सुरु गर्यो ‘फोनलोन’ सुविधा, तलब खाता हुनेलाई बिना धितो कर्जा

काठमाडौं । कुमारी बैंकले ‘फोनलोन’ नामक नयाँ कर्जा सुविधा सुरु गरेको छ । सेवालाई डिजिटल मैत्री बनाउँदै ग्राहकलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले नयाँ सेवा सञ्चालन गरिएको बैंकले जनाएको छ । कुमारी बैंकमा तलब खाता भएका ग्राहकहरुले ३० दिनसम्मका लागि १ लाखसम्म कुमारी स्मार्ट मोबाइल बैकिङ्गबाट फोनलोन सुविधा सहजै प्राप्त गर्न सक्छन् । कर्जाका लागि कुनै पनि धितोको आवश्यकता नपर्ने र निवेदन तथा काग...
प्रदेश १ मा थपिए ३३३ कोरोना संक्रमित, २४७ डिस्चार्ज

प्रदेश १ मा थपिए ३३३ कोरोना संक्रमित, २४७ डिस्चार्ज

विराटनगर । प्रदेश नं. १ मा आईतबार ३३३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १८३, झापामा ६९, सुनसरीमा ५३, उदयपुरमा १५, धनकुटामा ५, इलाममा ४, ओखलढुङ्गा, संखुवासभा, तेह्रथुम र भोजपुरमा १/१ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १२३ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ५३ महिला र ७० पुरुष छन् । उर्लाबारीमा १६, पथरीशनिश्चरेमा ११, सु...
लघु कथाः बालिको सुचिकार

लघु कथाः बालिको सुचिकार

दशैं नजिकिदै थियो । चंखेलाई कामको चटारो धेरै थियो । भएभरका गाउँका मानिसका कपडा सिउनु छ, भनेर धेरै चिन्ता लागिरहेको थियो । चंखे असल र इमानदार दर्जी थियो । बर्षभरि सबै गाउँका मानिसको बालिमा लुगा सिउने मानिस थियो । यसरी उसको दिनचर्या चलिरहेको थियो । लुगा सिलाएवापत सालमा एक पटक दुई चार मुरी धान भित्र्याउँथ्यो । उसको जीवन सजिलो थिएन । छोरा काले र गोरेलाई भने उसले ससुरालीमा राखेर दर्जी काम सिकाएको थिय...
गैरआवासीय नेपालीमा कोरोना संक्रमण बढ्दो

गैरआवासीय नेपालीमा कोरोना संक्रमण बढ्दो

लण्डन । विश्वव्यापी रूपमा कोरोना भाइरसका कारण दोस्रो चरणको लकडाउन सुरु भएसँगै  विदेशमा रहेका नेपालीमा पनि कोरोना सङ्क्रमण बढेको पाइएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार, यो साता विदेशमा रहेका थप ९६३ नेपालीलाई कोरोना सङ्क्रमण देखिएको र  सङ्क्रमतिमध्ये ४५० रोमानियामा रहेका नेपाली छन् । सङ्घका स्वास्थ्य समिति संयोजक डा.सञ्जीव सापकोटाका अनुसार, यो साता रोमानिया, पोल्यान्ड, स्पेन, कतार, भारत, क्यान...
सुनसरीमा मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

सुनसरीमा मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

सुनसरी । सुनसरीको रामधुनी–२ शिवनगरस्थित भित्री सडकखण्डमा मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक स्थानीय २४ बर्षीय निमेश चौधरी र मोटरसाईकल मै सवार २३ बर्षीय जीवन चौधरी छन् । गएराती करिव ९ बजे को.२६ प ५६५१ नम्बरको मोटरसाईकल सडकमा रोकेर राखेको को.२ त ९८७६ नम्बरको ट्याक्टरको टलीमा ठोक्किदा दुर्घटना भएको थियो । दुर्घटनामा निमेश र जीवन गम्भिर घाईते भएका थिए । ...
धनकुटामा कोरोना नियन्त्रणमा लापरबाही

धनकुटामा कोरोना नियन्त्रणमा लापरबाही

धनकुटा । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार आईतबार बिहानसम्म धनकुटाका कोरोना संक्रमितको संख्या १ सय ३१ पुगेको छ । मन्त्रालयका अनुसार धनकुटाका १ सय १ पुरुष र ३० महिलामा संक्रमण पुष्टि भएको छ । यता, स्वास्थ्य कार्यालय धनकुटाको रेकर्डमा भने जिल्लाका संक्रमितको संख्या ७५ मात्र छ । धनकुटाका बाँकी ५६ संक्रमित को हुन्, कहाँ र कुन अवस्थामा छन् भन्नेमा स्वास्थ्य कार्यालय नै बेखबर छ । न त जिल्लाको कोरोन...
धरानको पहिचान घण्टाघर : गरिबको समय सूचक पनि

धरानको पहिचान घण्टाघर : गरिबको समय सूचक पनि

सुनसरी । फेसन र म्युजिकले रङ्गीन बनाएको जीवनशैली धरानको विशेषता हो । अनि हङकङ, बेलायतसँगको पुरानै सम्बन्धले पनि धरानलाई झन् आकर्षक बनाएको छ । लाहुरेहरुको शहर धरानलाई थप चिनाउन धरानले घण्टाघर पाएको छ । हङकङमा रहेका घण्टाघरको डिजाइनमा बनेको घण्टाघर आजभोलि धरानको पहिचान बनेको छ । यो  घण्टाघर वि.सं २०६२ पुस २० गतेदेखि औपचारिक रूपमा पर्यटकलाई प्रवेश खुला गरिएको हो । हङकङमा बसोबास गरिरहेका धराने र धर...
error: Content is protected !!