२०७७ कार्तिक १६ गते आइतबार/आजको राशिफल

२०७७ कार्तिक १६ गते आइतबार/आजको राशिफल

बि.सं.२०७७ साल कार्तिक १६ गते आइतबार ई. सं. २०२० नोभेम्वर १ नेपाल सम्बत ११४० कौलागा पारु, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, शरद ऋतु, असोज कृष्ण प्रतिपदा , चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, व्यतिपात योग, बालव करण । नेपालमा सूर्योदय बिहान ०६ः१५ बजे, सूर्यास्त साँझ ५ः२० बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसकै दिशाको यात्...
प्रदेश १ मा थपिए २१७ कोरोना संक्रमित

प्रदेश १ मा थपिए २१७ कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा शनिवार २१७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १२६, सुनसरीमा ५८, झापामा २९, इलाममा ३ र धनकुटामा १ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १०५ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ५५ महिला र ५० पुरुष छन् । मोरङको बुढीगंगामा ५, पथरीशनिश्चरेमा ४, सुन्दरहरैंचामा ३, सुनबर्षी, लेटाङ र जहदामा २/२, केराबारी, रंग...
उदयपुरमा करेन्ट लागेर महिलाको मृत्यु

उदयपुरमा करेन्ट लागेर महिलाको मृत्यु

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–२ खैजनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय ३८ बर्षीया रीता बुढाथोकी छन् । शुक्रबार साँझ करिव ६ बजे खेतमा पानी लगाउन मोटर चलाउने क्रममा करेन्ट लाग्दा रीता वेहोस भएकी थिईन् । वेहोस भएकी उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा साँझ करिव साढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
२०७७ कार्तिक १५ गते शनिबार/आजको राशिफल

२०७७ कार्तिक १५ गते शनिबार/आजको राशिफल

बि.सं.२०७७ साल कार्तिक १५ गते शनिबार ई. सं. २०२० अक्टुवर ३१ नेपाल सम्बत ११४० कौलाथ्व पुन्हि, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, शरद ऋतु, असोज शुक्ल पूर्णिमा , चन्द्रमा मेष राशिमा, अश्विनी नक्षत्र, सिद्धि योग, विष्टि करण । नेपालमा सूर्योदय बिहान ०६ः१४ बजे, सूर्यास्त साँझ ५ः२१ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसक...
कहिलेसम्म सहने दाइजोको बहानामा यातना

कहिलेसम्म सहने दाइजोको बहानामा यातना

बिहानैदेखि मन कताकता बहकिएको थियो । एक्लोपन, सधैं त बाबाको फोन आउने गर्थ्यो अब त्यो पनि हरायो । हुन त यस धर्तिमा पाईला टेक्न पाउनुलाई नै भाग्यमानी सम्झन्छु । जीवनमा आइपर्ने ती कठिनाइका बाबजुद पनि चुनौतिहरूको सामना गर्दै मानव भएर जन्मनुको अर्थलाई पुष्टि गर्न सक्नु पनि जीवनको एउटा महत्वपूर्ण पाटो जस्तै लाग्छ । सदा जस्तै यसपालीको दशैंले पनि बिदाईका हात हल्लाउँदै थियो । मन त अझै अमिलो नै थियो । साध...
धनकुटाकी ४३ बर्षीया कोरोना संक्रमित महिलाको मृत्यु, मृतकको संख्या तीन पुग्यो

धनकुटाकी ४३ बर्षीया कोरोना संक्रमित महिलाको मृत्यु, मृतकको संख्या तीन पुग्यो

धनकुटा । धनकुटाकी कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएकी धनकुटा नगरपालिका–५ की ४३ बर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । एक साता अघिदेखि ज्वरो आएकी उनलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि बिराटनगरस्थित नोबेल शिक्षण अस्पताल पुर्याइयो । पीसीआर परीक्षण गर्दा गत मंगलबार उनमा कोरोना संक्रमण पुष्टि भएको नोब...
प्रदेश १ मा थपिए ५४३ कोरोना संक्रमित, ६१९ डिस्चार्ज

प्रदेश १ मा थपिए ५४३ कोरोना संक्रमित, ६१९ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा शुक्रबार ५४३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङका २५३, झापाका १४३, सुनसरीका ११२, उदयपुरका १२, इलामका ११, धनकुटाका ४, भोजपुरका ३, सोलुखुम्वुका २, पाँचथर, खोटाङ र तेह्रथुमका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १४७ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ६१ महिला र ८६ पुरुष छन् । मोरङको सुन्दरहरैं...
धनकुटाका सञ्चारकर्मीमा कोरोना संक्रमण

धनकुटाका सञ्चारकर्मीमा कोरोना संक्रमण

धनकुटा । धनकुटाका एक सञ्चारकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । धनकुटा सदरमुकामस्थित रेडियो भेडेटारमा कार्यरत २० बर्षीया सञ्चारकर्मी महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको रेडियोका स्टेशन मेनेजर पूर्णकुमार चौधरीले बताए । ‘उहाँलाई अलिक अगाडीदेखि नै ज्वरो र रुघा लागिरहेको थियो । स्वास्थ्य...
२०७७ कार्तिक १४ गते शुक्रबार/आजको राशिफल

२०७७ कार्तिक १४ गते शुक्रबार/आजको राशिफल

बि.सं.२०७७ साल कार्तिक १४ गते शुक्रबार ई. सं. २०२० अक्टुवर ३० नेपाल सम्बत ११४० कौलाथ्व चर्तुदशी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, शरद ऋतु, असोज शुक्ल चतुर्दशी , चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, वज्र योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ०६ः१४ बजे, सूर्यास्त साँझ ५ः२२ बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै ...
उदयपुरमा सुस्त मनस्थितीकी किशोरीलाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

उदयपुरमा सुस्त मनस्थितीकी किशोरीलाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

उदयपुर । उदयपुरमा सुस्त मनस्थिती भएकी किशोरीलाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–३ का ३२ वर्षीय मोहम्द अल्ला उदिन र त्रियुगा नगरपालिका–१२ का २५ वर्षीय मोहम्द मोदेबुल छन् । उनीहरुले सुस्त मनस्थिती भएकी १८ वर्षीया किशोरीलाई अटोमा राखेर एकान्त स्थानमा पुर्याई सामूहिक बलात्कार गरेको आरोप छ । किशोरीलाई स.१ ह.१५७६ नम्बरको अटोमा लगेर उनीहरुले सामुहिक ब...
बिराटनगरमा एकैदिन पाँच कोरोना संक्रमितको मृत्यु

बिराटनगरमा एकैदिन पाँच कोरोना संक्रमितको मृत्यु

विराटनगर । बिगत २४ घण्टाको अवधिमा बिराटनगरका तीन अस्पतालमा उपचारका क्रममा पाँच कोरोना संक्रमितको मृत्यु भएको छ । न्युरो अस्पताल र विराट नर्सिङ होममा दुई/दुई तथा कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एक कोरोना संक्रमितको मृत्यु भएको हो । न्यूरो अस्पतालमा विराटनगर–७ की ४५ वर्षीया महिला र विराटनगर ३ का ६५ वर्षीय पुरुष, विराट नर्सिङ होममा सुनसरीको धरान–१२ की ७५ वर्षीया महिला र सप्तरीको मौली–५ का ६०...
शौचालयमा पेस्तोल भेटिएपछि सुनसरीका यादव प्रहरी नियन्त्रणमा

शौचालयमा पेस्तोल भेटिएपछि सुनसरीका यादव प्रहरी नियन्त्रणमा

सुनसरी । हतियार लुकाएर राखेको आरोपमा सुनसरीको भोक्राहा नरसिंह गाँउपालिका–७ का टुमा सिंह यादब पक्राउ परेका छन । घरको शौचालयमा पेस्तोल फेला परेपछि २३ बर्षीय यादवलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । यादबले आफ्नो घरमा हतियार लुकाई राखेको र स्थानीयलाई ज्यान मार्ने धम्कीसमेत दिएको गुनासो आएपछि प्रहरीले उनको घर खानतलासी गरेको थियो । खानतलासी गर्ने क्रममा यादवको घरको शौचालयको सेफ्टी ट्याङकी नजिक प्ला...
धनकुटाका कोरोना संक्रमित सांसद पराजुली आईसीयूमा

धनकुटाका कोरोना संक्रमित सांसद पराजुली आईसीयूमा

धनकुटा । कोरोना संक्रमण पुष्टि भएका धनकुटाका प्रदेश सांसद इन्द्रमणी पराजुलीको मोरङको बुढिगंगास्थित बिराट मेडिकल कलेजको आईसीयूमा उपचार भईरहेको छ । संक्रमण पुष्टि भएपछि धनकुटा सदरमुकामस्थित घरमा ‘होम आईसोलेशन’ बसेका सांसद पराजुलीको स्वास्थ्यमा समस्या बढेपछि उपचारका लागि बिराट मेडिकल कलेज लगिएको हो । स्वास्थ्यमा समस्या बढेपछि गत सोमबार अस्पताल पुर्याईएका सांसद पराजुलीको अहिले बिराट मेडिकल कलेजको आ...
कृषि क्षेत्रका लागि विश्व बैंकले ९ अर्ब ४४ करोड ऋण दिने

कृषि क्षेत्रका लागि विश्व बैंकले ९ अर्ब ४४ करोड ऋण दिने

काठमाडौं । ग्रामीण उद्यम तथा आर्थिक विकासका साथै महामारीपछिको नेपालको कृषि क्षेत्रको पुनरुत्थानमा सघाउन विश्व बैंकले रु नौ अर्ब ४४ करोड ऋण उपलब्ध गराउने भएको छ । कोभिड–१९ पछिको नेपालको कृषि क्षेत्रको पुनरुत्थान तथा त्यसमा रोजगारीका अवसर सृजना, ग्रामीण बजारको सम्पर्क सञ्चार विस्तार तथा उद्यमशीलता प्रवद्र्धन गर्न बैंकले उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो । ग्रामीण उद्यम तथा आर्थिक विकास परियो...
धरानका कोरोना संक्रमितको बाथरुममा लडेर मृत्यु

धरानका कोरोना संक्रमितको बाथरुममा लडेर मृत्यु

सुनसरी । बाथरुममा लडेर धरान उपमहानगरपालिका–१० का एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । धर्मपथका कोरोना संक्रमित ४८ बर्षीय पुरुषको आफ्नै घरको बाथरुममा लडेर बुधबार दिउँसो करिब साँढे १२ बजे मृत्यु भएको हो । करिब १३ दिन अघिदेखि ज्वरोसहितका लक्षण देखिएका उनको पीसीआर परीक्षण गर्दा बुधबार बिहान रिपोर्ट पोजिटिभ आएको थियो । घरमै ‘होम आईसोलेशन’ बसेका उनको बाथरुममा लडेर मृत्यु भएको धरान उपमहानगरपालि...
मोरङबाट नेकपा विप्लव समूहका कम्पनी कमिशनरसहित दुई जना पक्राउ

मोरङबाट नेकपा विप्लव समूहका कम्पनी कमिशनरसहित दुई जना पक्राउ

मोरङ । मोरङबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका दुई जना कार्यकर्ता पक्राउ परेका छन् । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका दुई जना कार्यकर्ता पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोषकुमार खड्काको नेतृत्वमा गएको टोलीले मोरङ मिक्लाजुङ गाउँपालिका–१ स्थित बिजुलीप्रसाद तिम्सिनाको घर खानतलासीका क्रममा ब...
रबि लामिछाने दम्पतीमा कोरोना संक्रमण

रबि लामिछाने दम्पतीमा कोरोना संक्रमण

काठमाडौं । चर्चित सञ्चारकर्मी रबि लामिछाने र उनकी पत्नी निकिता पौडेलमा कोरोना संक्रमण भएको छ । पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको लामिछानेले जानकारी दिएका छन् । दुबै जनामा संक्रमण पुष्टि भएको लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका हुन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ । ‘गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि हिजो पीसीआर टेष्ट गर्दा, म र निकीता दुबैमा कोरोना पोजेटिभ देख...
२०७७ कार्तिक १३ गते बिहिबार/आजको राशिफल

२०७७ कार्तिक १३ गते बिहिबार/आजको राशिफल

बि.सं.२०७७ साल कार्तिक १३ गते बिहिबार ई. सं. २०२० अक्टुवर २९ नेपाल सम्बत ११४० कौलाथ्व त्रयोदशी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, शरद ऋतु, असोज शुक्ल त्रयोदशी , चन्द्रमा मीन राशिमा, उत्तरभाद्र नक्षत्र, हर्षण योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ०६ः१३ बजे, सूर्यास्त साँझ ५ः२३ बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसकै दि...
प्रदेश १ का थप ५३९ जनामा कोरोना संक्रमण, एकैदिन ६९५ जना संक्रमणमुक्त

प्रदेश १ का थप ५३९ जनामा कोरोना संक्रमण, एकैदिन ६९५ जना संक्रमणमुक्त

विराटनगर । प्रदेश १ का ५३९ जनामा बुधबार कोरोना संक्रमण पुष्टि भएको छ । मोरङका २४२, सुनसरीका १९९, झापाका ७७, उदयपुरका ६, धनकुटाका ५, संखुवासभाका ४ तथा खोटाङ र तेह्रथुमका ३/३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । १ हजार २६१ जनाको पीसीआर परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरका १७१ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ६४ म...
२०७७ कार्तिक ११ गते मंगलबार/आजको राशिफल

२०७७ कार्तिक ११ गते मंगलबार/आजको राशिफल

बि.सं.२०७७ साल कार्तिक ११ गते गलमबार ई. सं. २०२० अक्टुवर २७ नेपाल सम्बत ११४० कौलाथ्व एकादशी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, शरद ऋतु, असोज शुक्ल एकादशी , चन्द्रमा कुम्भ राशिमा, शतभिषाा नक्षत्र, वृद्धि योग, गर करण । नेपालमा सूर्योदय बिहान ०६ः१२ बजे, सूर्यास्त साँझ ५ः२४ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएर जुनस...
धनकुटामा कोरोना संक्रमितको मृत्यु

धनकुटामा कोरोना संक्रमितको मृत्यु

धनकुटा । धनकुटाका एक कोरोना संक्रमितको सोमबार मृत्यु भएको छ । धनकुटा नगरपालिका–५ का कोरोना संक्रमितको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ६३ बर्षीय कोरोना संक्रमित ती पुरुषमा गत शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो । श्वासप्रश्वासमा समस्या देखिएर बिराटनगरको एक अस्पताल भर्ना गरिएका ती पुरुषमा उपचारका क्रममा कोरोना संक्रमण पुष्टि भएपछि ‘होम आईसोलेशन’ राख्न घर ल्याईएको थियो । घर ल...
धनकुटाका नेकपा नेता दर्नालको निधन

धनकुटाका नेकपा नेता दर्नालको निधन

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाका नेता डिल्लीश्वर दर्नालको सोमबार निधन भएको छ । नेकपा प्रदेश सल्लाहकार समिति सदस्य दर्नालको ६३ बर्षको उमेरमा निधन भएको हो । अस्पतालबाट डिस्चार्ज गरेर घर ल्याईएका दर्नालको दिउँसो करिब १२ बजे निधन भएको उनका छोरा युवराजले पुष्टि गरेका छन् । धनकुटा नगरपालिका–५ घर भएका नेता दर्नाल करिब एक महिना अघि ‘प्रेसरले हानेर ढलेपछि’ उनलाई धरानस्थित बीपी कोईराला स...
आज विजयादशमी, १०ः१९ बजे टीकाको उत्तम साईत

आज विजयादशमी, १०ः१९ बजे टीकाको उत्तम साईत

काठमाडौं । दुर्गापक्षको मुख्य दिन सोमबार विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले  देवी विसर्जनको साइत बिहान १०ः११ बजे रहेको जनाएको छ । टीकाप्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने १०ः१९ बजे उत्तम रहेको समि...
२०७७ कार्तिक १० गते सोमबार/आजको राशिफल

२०७७ कार्तिक १० गते सोमबार/आजको राशिफल

बि.सं.२०७७ साल कार्तिक १० गते सोमबार ई. सं. २०२० अक्टुवर २६, नेपाल सम्बत ११४० कौलाथ्व दशमी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, शरद ऋतु, असोज शुक्ल दशमी , चन्द्रमा कुम्भ राशिमा, शतभिषाा नक्षत्र, वृद्धि योग, गर करण । नेपालमा सूर्योदय बिहान ०६ः११ बजे, सूर्यास्त साँझ ५ः२५ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरे...
दशैं प्रार्थना

दशैं प्रार्थना

महाकाली महागौरी तिमी ब्युँझ है अति भो अत्यचार यो तिमी रोक है सन्त्राषमा छ सारा विश्वमा किन देख्दिनौ छद्मभेषी असुरलाई किन नाश गर्दिनौ महाकाली महागौरी... आदि शक्ति तिमी हौ भगवती माता ब्रम्हाण्डको जननी हौ हर्ताकर्ता आमा भई सन्तानको दुःख किन हर्दिनौं ? जीउँदै मरेको जुनी भो किन बुझ्दिनौ? साक्षत् स्वरुपको सबुत देउ है अशक्त भए मानव जाती कल्याण गर है विजयको ध्वजापताका लहराउन पाउँ जन जन...
दशैंको ९ औं दिन : बलीसहित दुर्गा भवानीको पुजा गरेर महानवमी मनाईदै

दशैंको ९ औं दिन : बलीसहित दुर्गा भवानीको पुजा गरेर महानवमी मनाईदै

काठमाडौं । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैँघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना, दुर्गा सप्तशती, श्रीमद्देव...
२०७७ कार्तिक ९ गते आइतबार/आजको राशिफल

२०७७ कार्तिक ९ गते आइतबार/आजको राशिफल

बि.सं.२०७७ साल कार्तिक ९ गते आइतबार ई. सं. २०२० अक्टुवर २५, नेपाल सम्बत ११४० कौलाथ्व नवमी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, शरद ऋतु, असोज शुक्ल नवमी , चन्द्रमा मकर राशिमा, धनिष्ठा नक्षत्र, गण्ड योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ०६ः१० बजे, सूर्यास्त साँझ ५ः२६ बजे हुनेछ । आज जन्म लिने बच्चाको मकर राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसकै दिशाको यात्रा ग...
धनकुटाकी मृगौलापीडित राईलाई कोरियाबाट सहयोग, मृगौला प्रत्यारोपण गर्ने तयारी

धनकुटाकी मृगौलापीडित राईलाई कोरियाबाट सहयोग, मृगौला प्रत्यारोपण गर्ने तयारी

काठमाडौं । धनकुटाको सहिदभूमी गाउँपालिका–२ छिन्ताङकी मृगौलापीडित अम्मल राईलाई दक्षिण कोरियामा रहेका धनकुटेलीले आर्थिक सहयोग गरेका छन् । धनकुटा घर भई दक्षिण कोरियामा बस्दै आएका धनकुटेलीहरुको संस्था धनकुटा सेवा समाज दक्षिण कोरियाले १ लाख ६१ हजार ५ सय रुपैयाँ सहयोग संकलन गरी बिरामी राईलाई प्रदान गरेको हो । धनकुटा सेवा समाजका अध्यक्ष प्रदेश राई र गोबिन्द राईको अगुवाईमा दक्षिण कोरियामा संकलन गरिएको उ...
केएमसीमा दशैं विदामा पनि धमाधम कोरोना परीक्षण

केएमसीमा दशैं विदामा पनि धमाधम कोरोना परीक्षण

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले दशैं विदामा पनि पीसीआर परीक्षण गर्ने भएको छ । धेरैजसो पीसीआर ल्याबहरु दशैंका कारण शुक्रबारबाट बन्द भएको भएपनि केएमसीले भने दशैंको विदामा पनि कोरोना परीक्षण जारी राखेको हो । कोरोनाको महामारीका बेला पीसीआर परीक्षण रोकिँदा सर्वसाधरणलाई समस्या हुँने भएकाले दशैं विदामा पनि २४ सैं घण्टा पीसीआर ल्याब खुल्ला गर्ने व्यवस्था मिलाईएको काठमाडौं मेड...
ओखलढुंगामा आफ्नै छोरीलाई गोली हान्ने बुवा जेल चलान

ओखलढुंगामा आफ्नै छोरीलाई गोली हान्ने बुवा जेल चलान

ओखलढुंगा । ओखलढुंगामा आफ्नै छोरीलाई गोली हान्ने एक पुरुष कारागार चलान भएका छन् । भरुवा बन्दुक प्रहार गरेर छोरीलाई गम्भीर घाइते बनाउने मोलुङ गाउँपालिका–७ पात्लेका ३३ वर्षीय डम्बरबहादुर तामाङ पुर्पक्षका लागि कारागार चलान भएका हुन् । ओखलढुंगा जिल्ला अदालतको आदेशमा तामाङलाई कारागार चलान गरिएको जिल्ला प्रहरी प्रमुख रुपेश खड्काले जानकारी दिए । तामाङविरुद्ध हातहतियार खरखजाना तथा ज्यान मार्ने उद्योगको ...
प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री कार्कीलाई कोरोना संक्रमण

प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री कार्कीलाई कोरोना संक्रमण

बिराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कुमार कार्कीलाई कोरोना संक्रमण भएको छ । पीसीआर परीक्षण गर्दा शुक्रबार मन्त्री कार्कीको रिपोर्ट पोजिटिभ आएको हो । कन्ट्राक्ट ट्रेसिङका आधारमा असोज २९ गते पीसीआर परीक्षण गर्दा मन्त्री कार्कीको रिपोर्ट नेगेटिभ आएको थियो । तर, त्यसपछि सामान्य रुघाखोकीसहितका लक्षण देखिएपछि मन्त्री कार्कीले पुनः पीसीआर परीक्षणका लागि बिहिबार स्वाब दिएका थ...
error: Content is protected !!