पथरीयाको अप्रेशन गर्दा विरामीको मृत्यु भएपछि अस्पताल तोडफोड
विराटनगर । पित्तथैलीको पथरीयाको शल्यक्रिया गराएका बिरामीको मृत्यु भएपछि विरामीका आफन्तले आइतवार विराटनगर–७ स्थित अवधनारायण मेमोरियल क्लिनिक तोडफोड गरेका छन् । बिरामीको मृत्युपछि क्लिनिकमा ताला लगाएर अस्पतालका जिम्मेवार व्यक्तिहरु हिडेको भन्दै आक्रोशित बिरामीका आफन्तले क्लिनकमा तोडफोड गरेका हुन् ।
पित्तथैलीको पथरिया फाल्न बेलबारी–८ की ३२ वर्षीया सजना राई पुस २८ गते क्लिनिकमा भर्ना भएकी थिईन् । स...



























