- संगालोखबर सम्वाददाता

काठमाडौँ । काठमाडौंको भद्रकालीमा आज विहान यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन् । घाइतेमध्ये चालकको अवस्था गम्भीर छ ।

Advertisement

बिहान करिब ८ बजे रत्नपार्क–भद्रकाली सडकखण्डस्थित भद्रकाली नजिकको आकासे पुल छेउमा बा ३ ख ४४३७ नम्बरको बस दुर्घटना भएको हो ।

तीब्र गतिमा गुडिरहेको बसमा एक्कासी ब्रेक लगाउँदा सडकमै पल्टिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । व्यस्त सडक बीचमा बस पल्टिएपछि केहीबेर सवारी आवागमन प्रभावित भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!