ताप्लेजुङमा ट्याक्टर दुर्घटनाः एक जनाको मृत्यु, तीन घाइते
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–९ गुरुङ गुम्बामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते छन् । मृत्यु हुनेमा फुङलिङ–८ का २८ बर्षीय रुपेश राई छन् ।
शुक्रबार साँझ बेलुका ६ बजे सोही स्थानको भित्री सडक खण्डमा दाउरा लिएर दक्षिणतर्फ आउँदै गरेको मे १ त ७७८ नम्बरको ट्याक्टर दुर्घटना भएको थियो । ट्याक्टर दुर्घटना हुँदा घटनास्थलमै राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय त...




























