२०७८ साल १९ गते शनिवारको राशिफल
ई.सं. २०२२ अप्रिल २ नेपाल सम्बत ११४१ चिल्लागा चैत्र शुक्ल प्रतिपदा राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, चैत्र शुक्ल प्रतिपदा तिथी, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, एन्द्र योग, बव करण । नेपालमा सूर्योदय बिहान ५ः५३ बजे, सूर्यास्त साँझ ६ः२१ बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ ...


























