मिल्स भेट्रान्स गोल्डकपः उद्घाटन खेलबाट आयोजकको बिजयी सुरुवात

मिल्स भेट्रान्स गोल्डकपः उद्घाटन खेलबाट आयोजकको बिजयी सुरुवात

विराटनगर । विराटनगरमा शनिवारदेखि १ नं. प्रदेश स्तरीय प्रथम मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । रानीस्थित मिल्स भेट्रान्स क्लबको आयोजनामा विराटनगर जुट मिलको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो । जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष राजकुमार यादवले प्रतियोगिता उद्घाटन गरेका छन् । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मिल्स भेट्रान्स क्लब बिजयी भएको छ । दुलारी भेट्रान्स क्लब मोरङ...
काठमाडौंका सार्वजनिक स्थानमा आजदेखि सुर्तिजन्य पदार्थ सेवन निषेध

काठमाडौंका सार्वजनिक स्थानमा आजदेखि सुर्तिजन्य पदार्थ सेवन निषेध

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन निषेध गरेको छ । सर्वसाधारणको स्वास्थ्य, सुविधा र आर्थिक हित अभिवृद्धि गर्ने उद्देश्यले महानगरले सुर्तिजन्य पदार्थ सेवन निषेध गरेको हो । सार्वजनिक स्थानमा चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका अन्य पदार्थको नसा लिने वा सेवन गर्ने काम निषेध गरिएको हो । महानग...
काठमाडौंमा एमालेको पदयात्रा

काठमाडौंमा एमालेको पदयात्रा

काठमाडौं । संविधान दिवसको सातौं बर्षगाँठको अवसर पारेर नेकपा एमालेले आज बिहान काठमाडौंमा पदयात्रा आयोजना गरेको छ । ‘संविधानको सात वर्षे यात्रा, युवा सँग–सँगै पदयात्रा’ नारासहित पदयात्रा आयोजना गरिएको हो । ललितपुरको कुपण्डोल, काठमाडौँको कालीमाटी, नयाँ बानेश्वर, मैतीदेवी र लैनचौरबाट सुरु भएको पदयात्रा शहीद गेटमा आइपुगेको थियो । पदयात्रामा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेता तथा हजारौं कार्...
२०७९ असोज १ गते शनिवारको राशिफल

२०७९ असोज १ गते शनिवारको राशिफल

ई.सं. २०२२ सेप्टेम्बर १७ नेपाल सम्बत ११४२ जंंलाथ्य सप्तमी ,नल नामक संवत्सर, सूर्य दक्षिणायन बर्षा ऋतु,असोज कृष्ण पक्ष सप्तमी तिथी, चन्द्रमा बृष राशिमा, रोहिणी नक्षत्र, वज्र योग, बव करण । नेपालमा सूर्र्याेदय बिहान ५ः४८ बजे, सूर्यास्त साँझ ६:६ बजे हुनेछ । आज जन्म लिने बच्चाको बृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पदा तिल मुखमा राखेरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त ...
नोबेलको शिविरबाट बेलबारी र सुन्दरहरैंचाका ९ सय विरामीले पाए निःशुल्क उपचार

नोबेलको शिविरबाट बेलबारी र सुन्दरहरैंचाका ९ सय विरामीले पाए निःशुल्क उपचार

मोरङ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले शुक्रवार मोरङको सुन्दरहरैंचा र बेलवारीका तीन स्थानमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा करिब ९ सय विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले बिपन्न विरामीलाई लक्षित गर्दै बेलवारी नगरपालिका वडा नम्बर ८, ९ र सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ४ मा शिविर सञ्चालन गराएका हुन् । तीन वटा शिविरबाट ८९३ जना विरामीको...
विशेषज्ञ डाक्टरको टोलीसहित चुनावी क्षेत्रका गाउँ-गाउँमा सुनिल शर्मा

विशेषज्ञ डाक्टरको टोलीसहित चुनावी क्षेत्रका गाउँ-गाउँमा सुनिल शर्मा

मोरङ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिएसँगै अहिले नेताहरू चुनावी अभियानमा जुटेका छन् । उम्मेद्वार बन्न लागेकाहरू जनताको घरदैलोमा पुगेर आश्वासन बाढ्दै भोट माग्न व्यस्त छन् । यही परिवेशका एक फरक पात्र हुन् डा.सुनिल शर्मा । प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस मोरङ क्षेत्र नं.३ बाट उम्मेदवारका लागि सर्वसम्मत रुपमा एकल नाम सिफारिसमा परेका डा.शर्माको चुनावी अभियान अलिक फरक छ । उनी...
विराटनगरमा ब्राउन सुगरसहित इटहरीका युवा पक्राउ

विराटनगरमा ब्राउन सुगरसहित इटहरीका युवा पक्राउ

विराटनगर । विराटनगरबाट लागूऔषध ब्राउन सुगरसहित एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको इटहरी–४ का २२ बर्षीय बिशाल भुजेल छन् । गएराती लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा विराटनगर–१५ बाट भुजेललाई पक्राउ गरेको हो । को.३५ प २२६६ नम्बरको मोटरसाइकलमा सवार उनको साथबाट १ ग्राम ४८ मिलि ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका भुजेलक...
झापाबाट ब्राउन सुगरसहित आमा-छोरा पक्राउ

झापाबाट ब्राउन सुगरसहित आमा-छोरा पक्राउ

झापा । झापाबाट लागूऔषध ब्राउन सुगरसहित आमा-छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड–४ की ३८ वर्षीया सुगन्दा अन्सारी र उनका १७ वर्षीय छोरा अर्मान छन् । लागूऔषधको कारोबार भइरहेको सूचनाको आधारमा लागूऔषध ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । घरभित्रै प्लास्टिकमा ब्राउनसुगर प्याकिङ गरिरहेको अवस्थामा १ ग्राम ब्राउन सुगरसहित उनीहरुलाई ...
पहिरोका कारण मेची राजमार्ग अवरुद्ध

पहिरोका कारण मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङवराक गाँउपालिका–१ स्थित सेसम्बुमा पहिरो खस्दा गएरातिदेखि मेची राजमार्ग अवरुद्ध भएको छ । गएराती करिब पौने १२ बजे पहिरो खसेर राजमार्ग अवरुद्ध भएको हो । राजमार्ग अवरुद्ध हुँदा झापा, मोरङ, सुनसरी र काठमाडौंतर्फ जाने र त्यहाँबाट आउँने सवारी साधन आवतजावत हुन सकेका छैनन् । अहिले पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको छ । सडक खुलाउँनका लागि जेसीवीको सहयोगमा पहिरो...
लालपूर्जा वितरण रोक्न निर्वाचन आयोगको निर्देशन

लालपूर्जा वितरण रोक्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न नभएसम्म जग्गा वितरणसम्बन्धी कुनै काम नगर्न निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएको छ । निर्वाचन आयोगले बिहीबार विज्ञप्ति जारी गरी आसन्न निर्वाचनलाई निष्पक्ष बनाउन निर्वाचन सम्पन्न नभएसम्म जग्गा वितरणसम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपुर्जा वितरण गर्ने लगायतका सबै काम तत्काल स्थगित गर्न निर्देश...
२०७९ भदौ ३१ गते शुक्रवारको राशिफल

२०७९ भदौ ३१ गते शुक्रवारको राशिफल

ई.सं. २०२२ सेप्टेम्बर १६ नेपाल सम्बत ११४२ जंंलाथ्य षष्ठी ,नल नामक संवत्सर, सूर्य दक्षिणायन बर्षा ऋतु,असोज कृष्ण पक्ष षष्ठी तिथी, चन्द्रमा बृष राशिमा,कृत्तिका नक्षत्र, वज्र योग, वणिज करण । नेपालमा सूर्र्याेदय बिहान ५ः४८ बजे, सूर्यास्त साँझ ६:८ बजे हुनेछ । आज जन्म लिने बच्चाको बृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पदा जौ मुखमा राखेरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त ...
डा.शर्माले बेलबारी र सुन्दरहरैंचामा गराए निःशुल्क स्वास्थ्य शिविर, हजार बिरामी लाभान्वित

डा.शर्माले बेलबारी र सुन्दरहरैंचामा गराए निःशुल्क स्वास्थ्य शिविर, हजार बिरामी लाभान्वित

मोरङ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं कांग्रेस नेता डा.सुनिल शर्माले बिहीवार मोरङको क्षेत्र नं. ३ का तीन छुट्टा छुट्टै स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गराएका छन् । डा.शर्माले नोबेल अस्पतालमार्फत सुन्दरहरैंचा वडा नंम्बर १०, १२ र बेलबारी–१० भाउन्नेमा शिविर सञ्चालन गराएका हुन् । तीन वटा शिविरबाट एक हजार ५३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको नोबेल अस्पतालले जन...
विराटनगरबाट २१ लाखको सामानसहितको ट्याक्टर प्रहरी नियन्त्रणमा

विराटनगरबाट २१ लाखको सामानसहितको ट्याक्टर प्रहरी नियन्त्रणमा

मोरङ । विराटनगर महानगरपालिका–१२ रोडशेष चोकबाट प्रहरीले करिब २१ लाख मूल्य बराबरको सामानसहितको ट्याक्टर नियन्त्रणमा लिएको छ । न्यूनतम मुल्याङ्कन गरी भारतबाट आयात गरिएका बिभिन्न सामाग्रीहरुसहितको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षकको कमान्डमा खटिएको प्रहरी टोलीले बीआर ३८ ई ७४२५ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो । ट्याक्ट...
धरानमा वृद्धाको हत्या, गहना लुटेर हत्या गरिएको आशंका

धरानमा वृद्धाको हत्या, गहना लुटेर हत्या गरिएको आशंका

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–२० मा एक जना वृद्धाको हत्या भएको छ । स्थानीय ६५ वर्षीया पूर्णीमाया राईको हत्या भएको हो । एक्लै बस्दै आएकी वृद्धाको निवासमै हत्या गरिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । उनको हत्या लुटेरा समूहले गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । वृद्धाले घाँटी र कानमा सुनका गहना लगाउने गरेका कारण लुटेराहरूले हत्या गरेको हुनसक्ने प्रहरी स्रोतको अनुमान छ । घटना...
गोरखपुर रेलवे स्टेशनबाट १६ नेपाली बालकको उद्धार

गोरखपुर रेलवे स्टेशनबाट १६ नेपाली बालकको उद्धार

राँझा । जोखिमपूर्ण रुपमा भारतको उत्तर प्रदेश पुर्‍याइएका १६ जना नेपाली बालकको उद्धार गरिएको छ। भारतको गोण्डा र सिद्धार्थनगरस्थित बालगृहबाट उनीहरुलाई शान्ति पुनःस्थापना गृह नेपाल र देहरादुनस्थित हेल्प क्रस संस्थाको समन्वयमा बुधबार उद्धार गरी नेपाल ल्याइएको शान्ति पुनःस्थापना गृहका नेपालगञ्जस्थित क्षेत्रीय संयोजक भूमि भट्टराईले जानकारी दिए। रुपन्देहीको भित्री नाका हुँदै जोखिमपूर्ण रुपमा भारत पुर्...
२०७९ भदौ ३० गते बिहीवारको राशिफल

२०७९ भदौ ३० गते बिहीवारको राशिफल

ई.सं. २०२२ सेप्टेम्बर १५ नेपाल सम्बत ११४२ जंंलाथ्य पञ्चमी ,नल नामक संवत्सर, सूर्य दक्षिणायन बर्षा ऋतु,असोज कृष्ण पक्ष पञ्चमी तिथी, चन्द्रमा मेष राशिमा,भरणी नक्षत्र, व्याघात योग, तैतील करण । नेपालमा सूर्र्याेदय बिहान ५ः४८ बजे, सूर्यास्त साँझ ६:८ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुन...
कविता: बालअधिकार

कविता: बालअधिकार

न त बाबा नत आमा नत दाजुभाइ कस्ले देला खाना अनि नाना तिनीलाई सडकमा हिडेका छन् साना साना नानी बोकेका छन् सडकका झोला बोतल तानी नाना छैन खाना छैन हातमा किताब छैन तिनीहरुलाई देखे देखि यो मन खुसि छैन तिनी पनि साना नै छन् छैन परिवार संघ सस्था ठुला बडा बनौ जिम्मेवार सुनिश्चित गर सरकार बालअधिकार सडकका बालकालिकाको पारौ सपना साकार आयुसा खनाल कक्षा ४ पाथिभरा सेकेन्डरी विधालय इटहरी
मोरङको सुन्दरहरैंचा र कानेपोखरीमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

मोरङको सुन्दरहरैंचा र कानेपोखरीमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

मोरङ। विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बुधबार मोरङको सुन्दरहरैंचा र कानेपोखरीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । अस्पताल सञ्चालक डा.सुनिल शर्माको योजना अनरुप ग्रामिण क्षेत्रका विपन्न विरामीलाई लक्षित गर्दै सुन्दरहरैंचा नगरपालिका वडा नं.१० स्थित सुकुम्वासी बस्ती, सुन्दरहरैंचा वडा नं. १२ र कानेपोखरी वडा नं.७ मा शिविर सञ्चालन गरिएको हो । सुन्दरहरैंचा १० स्थित सुकुम्वासी बस्तीमा गरिएक...
वर्षमा ४९ हजार लालपूर्जा वितरण, कानेपोखरीका ६७ जनाले पाए पूर्जा

वर्षमा ४९ हजार लालपूर्जा वितरण, कानेपोखरीका ६७ जनाले पाए पूर्जा

विराटनगर । सरकारले गत कात्तिकदेखि हालसम्म ४९ हजार भूमिहीन दलित, भूमिहीन सुकुमबासी, अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गरेको छ । मोरङको कानेपोखरी ६ मा आयोजित लालपूर्जा वितरण समारोहलाई सम्बोधन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले यस्तो जानकारी दिएकी हुन् । उनले लालपूर्जा वितरणको काम कुनै पनि बाहनाले नरोकिने बताइन् । ‘यो सरकार गठन भएको असोज २२ गते १ वर्ष पुग्दैछ । ...
मोरङ, झापा र सुनसरीको सीमा क्षेत्रमा गस्ती

मोरङ, झापा र सुनसरीको सीमा क्षेत्रमा गस्ती

विराटनगर । आपराधिक गतिविधि नियन्त्रणका लागि पूर्वी नेपालको सीमा क्षेत्रमा लामो दुरीको पैदल गस्ती परिचालन गरिएको छ । झापा, मोरङ र सुनसरीको भारतीय सीमा क्षेत्रमा गस्ती खटाइएको हो । सीमावर्ती क्षेत्रहरूको अनुगमन कार्ययोजना २०७९ अनुसार गस्ती परिचालन गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । प्रहरी नायब निरीक्षकको कमान्डमा १०/१० जना प्रहरीको टोली तीन वटै जिल्लाको सीमा क्षेत्रमा खटि...
१ नम्बर प्रदेशभर बृक्षरोपण र दीपावली गरेर संविधान दिवस मनाइने

१ नम्बर प्रदेशभर बृक्षरोपण र दीपावली गरेर संविधान दिवस मनाइने

विराटनगर । प्रदेश १ सरकारले प्रदेश भरीका सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा वृक्षारोपण तथा दीपावली लगायत बिभिन्न कार्यक्रम गरेर आठौँ संविधान दिवस मनाउँने भएको छ । संविधान दिवस मनाउने तयारीका बिषयमा आन्तरिक मामिला तथा कानून मन्त्रालयमा बुधवार भएको छलफलले यस्तो निष्कर्ष निकालेको हो । छलफलबाट तीन दिनसम्म विविध कार्यक्रम गरेर भब्य रुपमा दिवस मनाउँने निर्णय भएको छ । जसअनुसार असोज २ गते, प्रदेश...
बुढीगंगामा पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु

बुढीगंगामा पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–३ शान्ति चोकस्थित कोशी लोकमार्गमा पिकअप भ्यानको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाका ७० वर्षीय पदम बहादुर बस्नेत छन् । मंगलबार साँझ करिव ७ बजे सडक पार गर्दै गरेको अवस्थामा बस्नेतलाई दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्र १–०२ –००२ च ४६९८ नम्बरको पिकअपले ठक्कर दिएको थियो । पिकअपको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि वि...
२०७९ भदौ २९ गते बुधवारको राशिफल

२०७९ भदौ २९ गते बुधवारको राशिफल

ई.सं.२०२२ सेप्टेम्बर १४ नेपाल सम्बत ११४२ जंंलाथ्य चतुर्थी ,नल नामक संवत्सर, सूर्य दक्षिणायन बर्षा ऋतु,असोज कृष्ण पक्ष चतुथी तिथी, चन्द्रमा मेष राशिमा,अश्विनी नक्षत्र, धुव योग, बालव करण । नेपालमा सूर्र्याेदय बिहान ५ः४८ बजे, सूर्यास्त साँझ ६:८ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनीयाँ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ ...
डा.शर्माद्वारा सञ्चालित तीन शिविरबाट आठ सय बिरामी लाभान्वित

डा.शर्माद्वारा सञ्चालित तीन शिविरबाट आठ सय बिरामी लाभान्वित

मोरङ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले मंगलबार मोरङको क्षेत्र नं. ३ का तीन छुट्टा छुट्टै स्थानमा सञ्चालन गराएको निःशुल्क स्वास्थ्य शिविरबाट आठ सय भन्दा बढी बिरामी लाभान्वित भएका छन् । डा.शर्माले नोबेल अस्पतालमार्फत बेलवारी वडा नं.२, बेलबारी वडा नं.११ र पथरीशनिश्चरे वडा नं.३ मा शिविर सञ्चालन गराएका हुन् । तीन वटा शिविरबाट ८ सय ४ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्...
धनकुटामा सेयर बजार सम्बन्धी तालिम हुने

धनकुटामा सेयर बजार सम्बन्धी तालिम हुने

धनकुटा । धनकुटामा सेयर बजार सम्बन्धी तालिम सञ्चालन गरिने भएको छ । शेयर बजार सम्बन्धी सम्पूर्ण जानकारीका लागि अनलाइन सेक्युरिटिज लिमिटेड धरानले असोज १ गते स्थानीय चिप एण्ड वेष्ट होटलमा निःशुल्क तालिम सञ्चालन गर्न लागेको हो । सो कम्पनीले मंगलबार धनकुटामा पत्रकार सम्मेलन गरेर तालिम सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिएको हो । नेपालमा सञ्चालित ५० वटा ब्रोकर मध्ये कारोबारका हिसाबमा अनलाइन सेक्युरि...
धनकुटाबाट खेलाडीलाई गरियो बिदाई

धनकुटाबाट खेलाडीलाई गरियो बिदाई

धनकुटा । नबौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि धनकुटाबाट छनौट भएका खेलाडीहरूलाई विदाई गरिएको छ । जिल्ला खेलकुद विकास समितिले सोमबार खेलाडीहरूलाई विदाई गरेको हो । स्थानीय तल्लो टुँडिखेलमा भदौ ७ गतेबाट छनौट प्रतियोगिताहरू गरेर खेलाडी छान्न थालिएको थियो । फुटबल, भलिबल, एथ्लेटिक्स, ब्याडमिन्टन, टेबलटेनिस, कराते, उसु, तेक्वान्दो, बक्सिङ, कबडी, हाइटेक तेक्वान्दो, बुद्धिचाल, आई टी एफ, पौडी लगायत १५...
२०७९ भदौ २८ गते मंगलवारको राशिफल

२०७९ भदौ २८ गते मंगलवारको राशिफल

ई.सं. २०२२ सेप्टेम्बर १३ नेपाल सम्बत ११४२ जंंलाथ्य तृतिय ,नल नामक संवत्सर, सूर्य दक्षिणायन बर्षा ऋतु,असोज कृष्ण पक्ष द्धितीय तिथी, चन्द्रमा मीन राशिमा,रेवती नक्षत्र, वृदृधि योग, विष्टि करण । नेपालमा सूर्र्याेदय बिहान ५ः४८ बजे, सूर्यास्त साँझ ६:११ बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल...
धनकुटा क्याम्पसमा भारतको एक्जिम बैंकले आठ करोडको संरचना बनाइदिने

धनकुटा क्याम्पसमा भारतको एक्जिम बैंकले आठ करोडको संरचना बनाइदिने

धनकुटा । धनकुटा बहुमुखी क्याम्पसमा भारतको एक्जिम बैंकको लगानीमा भौतिक संरचना निर्माण गरिने भएको छ । सोमबार क्याम्पस प्रशासनले सरोकारवालाहरूसँग आयोजित छलफल कार्यक्रममा संरचना निर्माण बारे जानकारी दिएको हो । क्याम्पसको प्रशासनिक भवन, कक्षा कोठा भवन, छात्र छात्रावास र पुस्तकालय भवन निर्माण गरिने भएको हो । एक्जिम बैंकले इन्जिनियरिङको काम गरिरहेको र अब केही दिनबाट काम सुरु हुने सिनियर आर्किटेक्ट विन...
डा.शर्माले एकैदिन गराए तीन स्थानमा निःशुल्क स्वास्थ्य शिविर

डा.शर्माले एकैदिन गराए तीन स्थानमा निःशुल्क स्वास्थ्य शिविर

मोरङ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले सोमबार मोरङको क्षेत्र नं. ३ का छुट्टा छुट्टै तीन स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गराएका छन् । नोबेल अस्पतालमार्फत डा.शर्माले बेलवारीका दुई र पथरीशनिश्चरेको एक स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरी गरिब तथा विपन्न विरामीलाई गाउँमै निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएका हुन् । पथरीशनिश्चरे–१ मा छाती तथा फोक्सो रोग र स्त्री...
धनकुटामा दौड प्रतियोगिता गरिने

धनकुटामा दौड प्रतियोगिता गरिने

धनकुटा । धनकुटामा आगामी असोज १३ गते दौड प्रतियोगिता गरिने भएको छ । मुटु दिवसको अवसर पारेर पूर्व प्रहरी संस्थाले खुल्ला र महिला ‘रोड रेस’ गर्न लागेको हो । आयोजक पूर्व प्रहरी संस्थाले सोमबार धनकुटामा पत्रकार सम्मेलन गरेर खुल्ला १५ किलोमिटर र महिलातर्फ ८ किलोमिटरको रेस गर्न लागिएको जानकारी दिएको हो । धनकुटा नगरपालिका–९ रुद्रवारीस्थित कोशी राजमार्गबाट खुल्ला रेस सुरु गरिनेछ । त्यस्तै, महिलाका लागि ...
विराटनगरमा प्रदेश स्तरीय ‘मिल्स भेट्रान’ गोल्डकप हुने

विराटनगरमा प्रदेश स्तरीय ‘मिल्स भेट्रान’ गोल्डकप हुने

विराटनगर । विराटनगरको रानीमा १ नम्बर प्रदेश स्तरीय ‘मिल्स भेट्रान गोल्डकप’ प्रतियोगिता सञ्चालन गरिने भएको छ । आयोजक मिल्स भेट्रन्स क्लब रानीले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरेर रानीस्थित जुटमिलको खेल मैदानमा आगामी असोज १ देखि १० गतेसम्म प्रतियोगिता सञ्चालन गरिने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा खेल संयोजक मनोज खड्काले फुटबल खेलको सम्बद्धन गर्दै खेल पारखीहरुका लागि प्रतियोगिता गर्न लागि...
error: Content is protected !!