आयुसा खनाल
आयुसा खनाल

न त बाबा नत आमा नत दाजुभाइ
कस्ले देला खाना अनि नाना तिनीलाई

सडकमा हिडेका छन् साना साना नानी
बोकेका छन् सडकका झोला बोतल तानी

Advertisement

नाना छैन खाना छैन हातमा किताब छैन
तिनीहरुलाई देखे देखि यो मन खुसि छैन

तिनी पनि साना नै छन् छैन परिवार
संघ सस्था ठुला बडा बनौ जिम्मेवार

सुनिश्चित गर सरकार बालअधिकार
सडकका बालकालिकाको पारौ सपना साकार

आयुसा खनाल
कक्षा ४
पाथिभरा सेकेन्डरी विधालय इटहरी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!