संगालोखबर


विराटनगर । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रासायनिक मल खरिदका लागि २८ अर्ब ८२ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री पौडेलले रासायनिक मल खरिद गर्न रकम विनियोजन गरिएको उल्लेख गरे ।

चैते धान खेती विस्तारका लागि ३३ करोड रुपैयाँ विनियोजन भएको छ । यस्तै कृषि तथा पशुपक्षी विकास मन्त्रालयका लागि सरकारले कुल ५७ अर्ब ४८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!