कोशीका भौतिक पूर्वाधार मन्त्री राईले सार्वजनिक गरे सय दिने प्रगति
विराटनगर । कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले आफ्नो एक सय दिने उपलब्धि सार्वजनिक गरेका छन् । मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री राईले उपलब्धि सार्वजनिक गरेका हुन् ।
मन्त्री राईले स्थलगत सडक निर्माण अनुगमनदेखि पुल स्थानान्तरणसम्मको कार्यलाई प्रगतिको रूपमा राखेरका छन् । उनले प्रयोगविहीन तथा जीर्ण भएका झोलुङ्गे पुलहरू स्थानान्तरण गर्ने निर्णय भएको उल्लेख गरे ।
आफू ...






























