एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि धनकुटामा सहमतिको प्रयास
धनकुटा । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको प्रतिनिधि छनौटका क्रममा धनकुटामा सहमतिका लागि निर्वाचन कार्यतालिकाको म्याद थप गरिएको छ ।
उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गर्ने समय आज साँझ ५ बजेसम्म तोकिएको थियो । तर उम्मेदवारहरूबीच सहमतिको प्रयास भइरहेकाले भोलि बिहान १० बजेसम्मका लागि म्याद थप गरिएको एमाले धनकुटाका प्रचार विभाग प्रमुख रविन कटेलले जानकारी दिए ।
१३ जना महाधिवेशन प्रतिन...






























