नोवेलमा विद्यार्थीहरुको सप्ताहव्यापी खेलकुद सुरू
विराटनगर । नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका चिकित्सा विद्यार्थीहरुको सहभागितामा हुने सप्ताहव्यापी खेलकुद ‘नोवेल फिएस्टा’ सुरु भएको छ ।
एमबीबीएस, बीडीएस लगायतका शैक्षिक कार्यक्रममा अध्ययनरत् विद्यार्थीहरुले प्रत्येक वर्ष खेलकुद कार्यक्रम आयोजना गरी ‘नोवेल फिएस्टा’ मनाउँदै आएका छन् ।
यस वर्ष पनि एमबीबीएस १५औं ब्याच र बीडीएस १०औं ब्याचका विद्यार्थीहरुको सहभागितामा खेलकुद सुरु भएको हो । कार्यक्...





























