संगालोखबर


विराटनगर । छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ । खोला, नदी र तलाउ बेहुली झैँ सिँगारिएको छ । धेरैजसो व्रतालुहरू आज पूजा गरेकै स्थानमा जाग्राम बस्ने गर्दछन् ।

Advertisement

भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व विधिवत समापन हुन्छ । विशेषगरी तराई क्षेत्रमा मनाइने यो पर्व पछिल्लो समय पहाडी र हिमाली क्षेत्रमा समेत मनाउने क्रम बढेको छ ।

तस्बिर : मोहन ढकाल/संगालोखबर

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!