सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-२ र ३ को सिमानामा रहेको लेगुवा झरना ओझेलमा परेको छ । प्रचारप्रसार र संरक्षणको अभावमा यो झरना ओझेलमा परेको हो । स्थानीय सरकारले प्रचारप्रसार र संरक्षणमा ध्यान दिएमा यो स्थान पर्यटकीय गन्तव्य बन्ने निश्चित छ ।

Advertisement

तस्बिर : सन्तोष सुवेदी/संगालोखबर

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!