कोशीका सांसद अधिकारी पक्राउ बारे प्रदेश सभाले निकाल्यो सूचना
विराटनगर । कोशी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारी पक्राउ परेको बारे प्रदेशसभा सचिवालयले सूचना टाँस गरेको छ । आज कोशी प्रदेशसभाका कार्यवाहक सचिव गौतमराज अमात्यले सूचना जारी गरेका हुन् ।
सूचनामा लिखत तथा मानव बेचबिखन सम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट प्रदेश सभा सदस्य अधिकारीविरुद्ध पक्राउ अनुमति जारी भएको उल्लेख गरिएको छ ।
अधिकारीलाई पक्राउ थरी थप अनुसन्धानका ल...






























