अनैतिक क्रियाकलापमा संलग्न जोडी पक्राउ
झापा । अनैतिक क्रियाकलापमा संलग्न भएको आरोपमा प्रहरीले झापाका विभिन्न होटलबाट १३ जनालाई पक्राउ गरेको छ ।
स्थानीयको व्यापक जनगुनासो आएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय, बिर्तामोडका डिएसपी केशबकुमार थेबेका अनुसार बिर्तामोडको मेचीकोशी टप होटल एण्ड लजबाट सञ्चालकसहित दुई जोडी, ३६५ क्याफेबाट सञ्चालकसहित २ महिला र ५ भारतीय पुरुष र शनिअर्जुन-११ मा रहेको निषा होटल एण्ड लजबाट एक ज...

