- वाईराज विष्ट/संगालोखबर

भोजपुर । नेपाल पत्रकार महासंघ भोजपुरको पाँचौ जिल्ला अधिवेसनबाट श्यामकृष्ण दाहाल निर्विरोध अध्यक्षमा चयन भएका छन ।

Advertisement

त्यस्तै उपाध्यक्षमा एक्सन राई र विद्या राई, सचिवमा वुद्ध तामाङ्ग, सह–सचिवमा मक्कर तामाङ्ग र मोहन दुराल र कोषाध्यक्षमा युवराज विष्ट चयन भएका छन । त्यस्तै केन्द्रय तथा प्रदेश सभासद पनि छनौट गरिएको छ ।

केन्द्रिय सभासदहरुमा ज्ञानेन्द्र खड्का, किरण राई, ध्रुव सुवेदी, गणेश विष्ट र निर्मला कार्की छनौट भएका छन ।

त्यस्तै प्रदेश सभासदमा भोजवहादुर विष्ट, उमेश अधिकारी, वावुराम वास्तोला, उमेश तामाङ्ग र केवल प्रधान छनौट भएका छन ।

केन्द्रिय प्रतिनिधी सिद्धराज राईको उपस्थितिमा अधिवेशन भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!