- संगालोखबर सम्वाददाता
नमुना तस्वीर

इलाम । इलामको देउमाई नगरपालिका–५ का रामचन्द्र भट्टराईको घरमा सोमबार विहान आगलागी भएको छ । आगलागीबाट भट्टराईको घरमा रहेका सम्पुर्ण सामानसहित घर जलेको प्रहरीले जनाएको छ ।

रक्से प्रहरी चौकीबाट खटिएको प्रहरी र स्थानीयबासीले आगो निभाएका थिए । आगलागीबाट करिव ३ लाख ७५ हजार बराबरको क्षति भएको प्रहरीको अनुमान छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!