विराटनगरमा पञ्चेबाजासहित धान रोपाइँ
विराटनगर । २० औं राष्ट्रिय धान दिवसको अवसरमा आज विराटनगर–१२ स्थित बखरीमा सामूहिक धान रोपाइँ गरिएको छ । विराटनगर महानगरपालिकाले पञ्चेबाजासहित उल्लासमय रुपमा धान रोपाइँ कार्यक्रम आयोजना गरेको हो ।
रोपाइँमा महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, वडाध्यक्षहरुसहित विभिन्न राजनीतिक दलका स्थानीय नेता, समाजसेवी, टोल सङ्गठनमा आबद्ध व्यक्ति, कृषक लगायत सहभागि थिए । रोपाइँमा नाचगान गर्द...






























