विराटनगरमा स्कारपियो गाडी घरमा ठोक्कियो
विराटनगर । विराटनगर महानगरपालिका-१५ भट्टाचोकमा स्कारपियो गाडी घरमा ठोक्किएको छ । आज बिहान करिब ९ः४० बजे रानीबाट भट्टीमोडतर्फ आउँदै गरेको प्रदेश १-०२-००२ च ८५३५ नम्बरको स्कारपियो अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार स्थानीय विनोद साहको घरमा ठोक्किएपछि स्कारपियो अगाडि रहेको विद्युतको पोलमा समेत ठोक्किएको थियो । स्कारपियोको ठक्करबाट घर र पोलमा क्षति पुगेको छ ।
दुर्घटनामा घरभित्र ...






























