विराटनगरकी २० वर्षीया सञ्जुको करेन्ट लागेर मृत्यु
विराटनगर । मोरङको कटहरी गाउँपालिका-४ नयाँबजारमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका-५ घर भएकी २० वर्षीया सञ्जु सहनीको करेन्ट लागेर मृत्यु भएको हो ।
प्रहरीका अनुसार सहनीको माइती घर कटहरी हो । माइतीघर गएकी उनलाई आज बिहान ७ः१५ बजेतिर पानी तान्ने मोटरको तारबाट करेन्ट लागेको प्रारम्भिक अनुसन्धानबाट खेलेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पानीको कल चलाउने क्रममा करेन्ट...






























