संगालोखबर


धनकुटा । संखुवासभाको खाँदबारी नगरपालिका-९ तुम्लिङ्टार स्थित अरुण नदिको किनारमा अवस्थित मनकामना मन्दिरमा दैनिक भक्तजनहरूको भीड लाग्ने गरेको छ ।

मन्दिर पारी भोजपुरको षडानन्द नगरपालिका र वारी संखुवासभाको तुम्लिङटार क्षेत्र पर्छ । मनकामना मन्दिरको वारिपारि नै जमुनाका रुखहरू छन् ।

Advertisement

गायक खेमराज गुरुङले यही परिवेशलाई समेटेर वारि जमुना पारि जमुना, जमुनाको फेदैमा मनकामना भन्ने चर्चित गीत गाएका छन् ।

तस्बिर : सन्तोष सुवेदी/संगालोखबर

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!