विराटनगरमा जगदम्बा मोटर्सको ‘अनस्टपेबल फ्रिडम’ अभियान शुभारम्भ
विराटनगर । टीभीएस मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्सले ग्राहकहरूका लागि अफर घोषणा गरेको छ । टीभीएस अपाचे आरटीआर १६० रीफ्रेश ४ भिएफडी र अपाचे आरटीआर १६० रीफ्रेश २ भिबीटीका लागि अफर घोषणा गरेको हो ।
बाइक पारखीहरूलाई ‘अनस्टपेबल फ्रिडम’को अनुभव पस्कँदै दुई वर्षसम्मका लागि समस्या रहित लिमिटलेस राइडको सुनिश्चितता प्रदान गर्ने उद्देश्य लिएको कम्पनीले जनाएको छ ।
अफर अन्तर्गत देशैभरका ग्राहकहरूल...
























