सुनको मूल्य ४९ सय रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार दुई हजार नौ सय रुपैयाँ बढेको सुनको मूल्य आज चार हजार ९ सय रुपैयाँ बढेको हो ।
महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ४६ हजार चार सय रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला दुई लाख ४१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार सुन प्रतितोला दुई लाख ३८ हजार ६ सय रुपैयाँमा कारो...
























