जेनजी आन्दोलनमा ध्वस्त इटहरीको यातायात कार्यालय विद्यार्थीद्वारा सफाइ
सुनसरी । भदौ २३ र २४ गते देशव्यापी रूपमा भएको जेनजी आन्दोलनका कारण सिर्जित फोहर व्यवस्थापनमा विद्यार्थीहरूले सक्रियता देखाएका छन् । यसै क्रममा विद्यार्थीहरूको एक समूहले इटहरीको यातायात कार्यालयको सरसफाइ गरेको छ ।
‘सेभ द अर्थ फ्रम ए टू जेड’ (एसेज) नामक विश्वविद्यालयस्तरका विद्यार्थीहरूको सङ्गठनले जेनजी आन्दोलनका क्रममा आगजनी तथा तोडफोड भएको यातायात व्यवस्था कार्यालय इटहरीको फोहर सफा गरेको हो । स...





























