संगालोखबर
ADVERTISEMENT

विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्यमा उच्च वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार नौ हजार तीन सय रुपैयाँ बढेको सुनको मूल्य आज तीन हजार तीन सय रुपैयाँ बढेको हो ।

आज सुनको मूल्य प्रतितोला तीन लाख १६ हजार सात सय रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला तीन लाख १३ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य तोलामा एक सय ३० रुपैयाँ बढेको छ । आज चाँदीको मूल्य प्रतितोला चार हजार नौ ८५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला चार हजार आठ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!