कोशीलाई नेपालको ‘फेसन हब’ बनाउने सपना बुन्दै विराटनगरका रोनक अग्रवाल
विराटनगर । विराटनगरका रोनक अग्रवाल, जो सानैदेखी फेसनमा रूची राख्दथे । जुन सपना बुनेका थिए, त्यसैलाई पछ्याउँदै मेहनत गर्दै जाँदा आज उनले ठूलो फड्को मार्न सफल भएका छन् ।
उनको अर्को उपलब्धि भनेको पुनः मिस्टर नेपालको कोशी प्रदेश क्षेत्रीय निर्देशकमा नियुक्त हुनुपनि हो । यहाँसम्म आउनुमा उनको संघर्ष पनि कम छैन ।
सन् २०१५ मा पहिलोपटक एक स्थानीय सौन्दर्य प्रतियोगितामा फेसन इभेन्ट म्यानेजरको रूपमा पहिल...


























