भोजपुरबाट इटहरी आउँदै गरेको इभी धनकुटामा दुर्घटना
विराटनगर । भोजपुरबाट इटहरी आउँदै गरेको इभी गाडी दुर्घटना भएको छ । आज दिउँसो करिब १६ः३५ बजे प्रदेश १-०२-००१ ज ४६२९ नम्बरको इभी धनकुटाको पाख्रीबास नगरपालिका-५ देवीथानमा दुर्घटना भएको हो ।
दुर्घटनामा सात जना घाइते भएका धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । उनका अनुसार भोजपुरको रामप्रसाद राई गाउँपालिका-१ की ६५ वर्षीया बीरमाया तामाङ, टेम्केमैयुङ गाउँपालिका-७ की २९ वर्षीय बेगन...






























