यसरी छुट्याउँनुहोस् रुघाखोकी र कोरोना भाइरस
काठमाडौँ । एसियाली राष्ट्र चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण युरोप र अमेरिका हुँदै अफ्रिका पुगेको छ । विश्व स्वास्थ्य संगठनले महामारीको रुपमा घोषणा गरेको कोभिड–१९ बाट हालसम्म विश्वभर १ लाख ३२ हजार ५ सय ३६ जना संक्रमित भइसकेका छन् । १ सय २३ देशमा संक्रमण फैलँदा मृतक संख्या ४ हजार ९ सय ४७ पुगेको छ ।
नेपालमा भने अहिलेसम्म १ जना बाहेक अरुमा पोजेटिभ देखिएको छैन तथापि नेपाल कोरोना भाइ...































