बिद्यार्थीलाई महिनावारी सरसफाई सचेतना
बिराटनगर। महिनावारी भएका बेला किशोरीहरुले गर्नुपर्ने सरसफाईका बिषयमा नोबेल शिक्षण अस्पतालले बेलवारीको एक बिद्यालयमा सचेतना कार्यक्रम गरेको छ । महिनावारी सरसफाई दिवसको अवसर पारेर बेलवारी–२ लालभित्ती स्थित शिक्षा संन्देश ईङ्लिस स्कुलका बिद्यार्थीहरुलाई महिनावारीका वेला गर्नुपर्ने सरसफाई र सावधानीका बिषयमा जानकारी गराईएको हो ।
नोबेल अस्पतालका डा.हिमलाल भण्डारी र नर्सिङ शिक्षिका नविना कोइरालाले बिद...































