सबैभन्दा शक्तिशाली एन्ड्रोइड स्मार्टफोन नोकिया ८ सार्वजनिक
एजेन्सी । फिनल्याण्डको कम्पनी एचएमडी ग्लोबलले लण्डनको एक कार्यक्रममा आफ्नो फ्ल्यागशिप स्मार्टफोन नोकिया एट सार्वजनिक गरेको छ । यो दुनियाँको पहिलो एन्ड्रोइड स्मार्टफोन हो जसमा कार्ल जीस लेन्सको प्रयोग गरिएको छ ।
यो अहिलेसम्मको सबैभन्दा शक्तिशाली एन्ड्रोइड स्मार्टफोन दाबी गरिएको छ । फोनमा १३ मेगापिक्सलको डुअल रियर क्यामरा दिइएको छ । दुबै क्यामरामा कार्ल जीस लेन्सको प्रयोग गरिएको छ ।
फोनको फ्रन...



