एक साताको रस्साकस्सीपछि धनकुटा नगरमा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन, नरेश बने सभापति
धनकुटा । नेपाली कांग्रेस धनकुटा नगर सभापतिमा नरेश श्रेष्ठ चयन भएका छन् । एक साताको रस्साकस्सीपछि आज बिहान श्रेष्ठको सभापतित्वमा ५७ सदस्यीय नगर समिति सर्वसम्मत टुंग्याइएको हो ।
समितिको उप–सभापतिमा अभिषेक कर्माचार्य र अमित लो तामाङ, सचिवमा राम तामाङ र लोकेन्द्र खड्का, सह–सचिबमा ज्ञानेन्द्र बस्नेत र सारदा सन्तोषी राई चयन भएका छन् । कोषाध्यक्ष भने पछि मनोनित गरिनेछ । गत ९ गते नगर अधिवेशन आयोजना गरि...





























