रासस

चन्द्रौटा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालका सबै दल मिलेर आए पनि एमालेलाई जित्न नसक्ने दाबी गरेका छन्। कपिलवस्तुको तौलिहवामा सोमबार ओलीले मुलुकको विकास गर्नका लागि एमालेले जित्नुपर्ने उल्लेख गरेका थिए।

Advertisement

नेपाली कांग्रेस र अन्य दलबीच सरकार टिकाउन मात्र गठबन्धन गरिएको उनको भनाइ थियो। शिक्षा, स्वास्थ्य, कृषि, विमानस्थल निर्माण लगायत काम आफ्नो पालामा भएको अध्यक्ष ओलीले दाबी गरेका थिए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!