धनकुटामा स्थानीय तह निर्वाचनका लागि कांग्रेसले सात नेतालाई दियो संयोजनको जिम्मेवारी
धनकुटा । आगामी बैशाखमा हुँन लागेको स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस धनकुटाले जिल्लाका सात वटै पालिकामा एक/एक जना नेतालाई चुनावी संयोजनको जिम्मेवारी दिएको छ । कांग्रेस जिल्ला कमिटीको आज बसेको दोस्रो पूर्ण बैठकले स्थानीय तह निर्वाचनमा चुनावी गतिविधि संयोजनका लागि जिल्ला पार्टीका नेताहरुलाई जिम्मेवारी दिने निर्णय गरेको हो ।
बैठकले धनकुटा नगरपालिकामा पार्टीका जिल्ला सचिब विजयसन्त...






























