एजेन्सी । बलिउडको ‘फिल्मफेयर अवार्ड’ शनिबार राती मुम्बइमा भव्य रुपमा सम्पन्न भयो । बलिउडमा ‘फिल्मफेयर अवार्ड’ सबैभन्दा विश्वसनिय अवार्डको रुपमा मानिन्छ ।

Advertisement

यो अवार्डमा उत्कृष्ट अभिनेताको अवार्ड चलचित्र ‘सञ्जु’ मार्फत् रणवीर कपुरले लिए भने अभिनेत्री ‘राजी’बाट आलिया भट्ट उत्कृष्ट भइन् । यो अवार्डले उनीहरुमा साचिकै जितको अभास दिलाउँछ ।

अवार्ड कार्यक्रममा आयुष्मान खुराना, साराअली खान, जान्वी कपुर, विक्की कौशल, दीपिका पादुकोण, आलिया भट्ट साहरुख खान, रणवीर कपुर, रणवीर सिंह, लगायतका दर्जनौ बलिउडक कलाकारहरुको उपस्थित भएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!