‘हाम्रो माया जिन्दाबाद’ लिएर आए शिशिर ‘ट्विन्स–गर्ल’ प्रिज्मा र प्रिन्साको साथमा
काठमाडौं । कलाकार तथा युट्युवर शिशिर भण्डारीको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ । शिशिर भण्डारी र विन्दु परियारको आवाजमा ‘हाम्रो माया जिन्दाबाद’ गीतको भिडियोलाई सोसल मिडिया युट्युव मार्फत रिलिज गरिएको हो ।
शिशिर भण्डारीको शब्द तथा दीपक सिलवालको संगीतमा गीतलाई शाहस शाक्यले एरेञ्ज गरेका हुन् । गीतको भिडियोमा शिशिर भण्डारी र ‘ट्विन्स गर्ल’ प्रिज्मा र प्रिन्सा खतिवडा फिचर्ड छन् ।
भिडियोलाई नवर...































