सात नीजि अस्पताल बन्द गर्न निर्देशन
सिरहा । सिरहामा प्रकृया मिचेर सञ्चालन भइरहेका नीजि स्वास्थ्य संस्थाहरुलाई सात दिनभित्र बन्द गर्न जिल्ला स्वास्थ्य कार्यालय सिरहाले निर्देशन दिएको छ । नविकरणको लागि पटक–पटक ताकेता गर्दा पनि बलमिचाई गरेर सञ्चालन गरिरहेको भन्दै जिल्लाका ८ अस्पताल र ६ पोलिक्लिनिकलाई सात दिनभित्र बन्द गर्न निर्देशन दिइएको हो ।
संस्था नविकरण नगरी सञ्चालन गर्नेहरुमा लहान लाइफ केयर हस्पिटल प्रा.लि. लहान–४, डिफाईन हस्प...

























