स्वदेश फर्किए प्रधानमन्त्री ओली

स्वदेश फर्किए प्रधानमन्त्री ओली

 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नाै दिने  विदेश भ्रमण सकेर  आइतबार बिहान स्वदेश फर्किएका छन् । युरोप भ्रमणका लागि गत जेठ २५ गते युरोप प्रस्थान गरेका प्रधानमन्त्री ओली आइतबार बिहान कतार एयरवेजको विमानमार्फत काठमाडौं आइपुगेका हुन् । ओलीसहितको टोलीलाई  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, सभामुख कृष्णबहादुर महरालगायतले स्वागत गरेका छन् । नेकपाका विभ...
२०७६ असार १ देखि ७ गते सम्मको साप्ताहिक राशिफल

२०७६ असार १ देखि ७ गते सम्मको साप्ताहिक राशिफल

यो साता पर्ने मुख्य पर्व तथा दिनहरु : असार १ गते – आषाढ संक्रान्ति, मिथुन संक्रान्ति, पूर्णीमा व्रत, शुभ विवाह मुहूर्त, शिववास (रुद्रि पुजा), र अग्निवास ( होमादी कार्य) जुरेको दिन छ । असार २ गते – मन्वादि, गैडुपुजा, पनौति स्नान, भैरवभद्रकाली रथयात्रा रहेको छ । असार ३ गते – शिववास (रुद्रि पुजा), र अग्निवास ( होमादी कार्य) जुरेको दिन छ । असार ४ गते – कुनैपनि महत्वपूर्ण दिन वा पर्व परेको छैन । ...
विहारमा गर्मीका कारण ७१ जनाको मृत्यु

विहारमा गर्मीका कारण ७१ जनाको मृत्यु

एजेन्सी । भारतको विहारमा प्रचण्ड गर्मीका कारण ७१ जनाको मृत्यु भएको छ । विहारको औरंगावाद, गया र नवादा जिल्लामा यसरी गर्मीले मानिसहरुको मृत्यु भएको हो । जसअनुसार औरंगावादमा ३३, गयामा २५ र नवादामा १३ जनाको तातो हावा लूका कारण मृत्यु भएको हो । विहार सरकारले यो तथ्यांकलाई पुष्टि नगरेपनि जिल्ला अस्पतालहरुले भने यो कुराको पुष्टि गरेका छन् । राज्य सरकारले सबै मृतकका परिवारलाई ४–४ लाख रुपैयाँ अनुदा...
२०७६ असार १ गते आइतबारको राशिफल

२०७६ असार १ गते आइतबारको राशिफल

वि.सं. २०७६ असार १। आइतबार। इ.स. २०१९ जुन १६। ने.सं. ११३९ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। चतुर्दशी, १४:०३ उप्रान्त पूर्णिमा।  मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) श्रम परे पनि लगनशीलताले विशेष उपलब्धि दिलाउनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। पुरुषार्थी काम गर्दै लाभ उठाउन सकिनेछ। मिहिनेत गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। काम सम्पादन नभए पनि दिगो योजना बन्नेछ। मनमा अध्य...
रबि लामिछानेसँग जोडेर प्रकाशित समाचारप्रति मन्त्री पुनको आपत्ति

रबि लामिछानेसँग जोडेर प्रकाशित समाचारप्रति मन्त्री पुनको आपत्ति

काठमाडौँ । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन‘अनन्त’को सचिवालयले मन्त्री पुनसँग जोडेर विभिन्न अनलाईन र सामाजिक सञ्जालमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको  छ । पत्रकार रबि लामिछाने ‘ठुलो भ्रष्टाचारी हुन्’ भन्ने शिर्षक राखेर नयाँ पत्रिकाको नक्कली कटिङ्ग समेत बनाई मन्त्री पुनको भनाई भन्दै मनगढन्ते समाचार प्रकाशित गरेकोमा सचिवालयले आपत्ति जनाएको छ । उक्त समाचारबारे स...
चट्याङको झिल्कोले गाउँ सखाप

चट्याङको झिल्कोले गाउँ सखाप

काठमाडौं । बाँकेको राप्तीपारि स्थित छोट्की चौफेरीमा चट्याङबाट निस्केको आगोको झिल्कोले पूरै गाउँ सखाप भएको छ । हावाहुरीसँगै परेको चट्याङबाट आगोको झिल्को निस्कँदा बुधबार बिहान डुडुवा गाउँपालिका १ मा रहेको उक्त गाउँका ३८ वटा घर जलेर नष्ट भएका हुन् । स्थानीय खेलावन यादवको घरमा चट्याङ परेपछि झिल्को निस्केर आगो फैलिएको थियो ।  मध्याह्न सबा १२ बजेतिर आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी चौकी खडैँचाब...
पूर्वशिक्षामन्त्री धनीराम पौडेलको निधन

पूर्वशिक्षामन्त्री धनीराम पौडेलको निधन

चितवन । पूर्वशिक्षामन्त्री तथा नेकपाका केन्द्रीय सदस्य धनीराम पौडेलको निधन भएको छ । ५३ वर्षीय पौडेलको शुक्रबार बिहान चितवनको माडीस्थित निवासमा निधन भएको हो । शुक्रबार बिहान  घरमै बसिरहेका बेला हृदयघातका कारण पौडेलको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । माडीस्थित आफ्नै घरमा बिहान पौने ६ बजे हृदयघात भएर ढलेका पौडेललाई बगौडा अस्पताल पुर्‍याइयो । तर, त्यतिबेलासम्म उनी प्राणहीन बनिसकेका थिए...
गाडी भाडा बढाउन करोडौँको चलखेल

गाडी भाडा बढाउन करोडौँको चलखेल

काठमाडौं । करोडौँ रुपैयाँको आर्थिक चलखेल र यातायात व्यवसायीको प्रभावमा परेर यातायात व्यवस्था विभागले बिहीबार दिउँसो ३ बजे यात्रुबाहक र मालबाहक सवारीसाधनमा २० प्रतिशत भाडा वृद्धिको निर्णय गर्‍यो । यसअघि गत दसैँको मुखमा १० प्रतिशत भाडा वृद्धि गरिएको ९ महिना नबित्दै भाडा वृद्धि गर्नुको कुनै वैज्ञानिक कारण थिएन । असोजको तुलनामा अहिले पेट्रोलको मूल्य ४ रुपैयाँ र डिजेलको मूल्य साढे २ रुपैयाँले घटेको छ...
२०७६ जेठ ३१ शुक्रबार / आजको राशिफल

२०७६ जेठ ३१ शुक्रबार / आजको राशिफल

वि.सं. २०७६ जेठ ३१। शुक्रबार। इ.स. २०१९ जुन १४। ने.सं. ११३९ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। द्वादशी, १५:५८ उप्रान्त त्रयोदशी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) परिबन्धले समस्या निम्त्याउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला। शुभचिन्तकहरूको सहयोग जुट्नेछ भने मौका पर्खंदा अप्ठ्यारो स्थितिमा सुधार आउनेछ। मिहिनेतले आँटेको काम बन्नेछ। आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला। अर्...
जुलाइमा आदित्य काठमाण्डौ आउँने

जुलाइमा आदित्य काठमाण्डौ आउँने

काठमाण्डौ । गायक आदित्य नारायण झा काठमाण्डौ आउँने भएका छन् । ‘आदित्य नारायण झा लाइभ इन नेपाल’मा उनले नेपाली र हिन्दी गीत गाउनेछन् । उनी, काठमाण्डौको ठमेलमा रहेको ‘क्लब फरेनहाइट’मा लाइभ प्रस्तुतीका लागि नेपाल आउँदैछन् । जुलाइको पहिलो साता उनी काठमाण्डौ आउने बताइएको छ । गायकसँगै एक्टर समेत रहेका आदित्य गायक उदितनारयाण झा र गायिका दीपा नारायण झाका छोरा हुन् । सारेगमपा , एक्स फ्याक्टर र खतरा खतरा ख...
गाउँपालिकाका इञ्जिनियर १ लाख घुससहित रंगेहात पक्राउ

गाउँपालिकाका इञ्जिनियर १ लाख घुससहित रंगेहात पक्राउ

  काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीले घुससहित गाउँपालिकाका इञ्जिनियरलाई रंगेहात पक्राउ गरेको छ । सप्तरीको रुपनी गाउँपालिकाका इञ्जिनीयर विकास श्रेष्ठलाई अख्तियारको टोलीले घुससहित बिहीबार बिहान पक्रेको हो । आयोग इटहरीबाट प्रहरी नायब उपरीक्षक श्याम सारुख मगरको नेतृत्वमा खटिएको टोलीले झोलुङ्गेपुल निर्माण सम्पन्न भइसकेको पुलको बिल भुक्तानी गर्ने विषयमा रु एक लाख घुस लिएको आर...
स्कुल बसको झ्यालबाट टाउको निकाल्दा बालकको मृत्यु

स्कुल बसको झ्यालबाट टाउको निकाल्दा बालकको मृत्यु

सिन्धुली । सिन्धुलीमा स्कूल बसको झ्यालबाट टाउको निकाल्दा एक बालकको मृत्यु भएको छ । सुनकोशी गाउँपालिका–५ मुलकोट भोटेखोलाको पुलस्थित विपी राजमार्ग सडकखण्डमा बुधबार रातामाटाबाट मुल्कोटतर्फ जाँदै गरेको स्कूल बसको झ्यालबाट टाउको निकाल्दा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । मृत्यु हुनेमा प्रगतिशील माध्यमिक विद्यालय रातामाटामा कक्षा ९ मा अध्ययनरत रामेछाप खाडादेवी गाउँपा...
दुई मोटरसाइकल ठोक्किँदा , दुबै चालककाे मृत्यु

दुई मोटरसाइकल ठोक्किँदा , दुबै चालककाे मृत्यु

सर्लाही । सर्लाहीको हरिपुर नगरपालिकामा गए राति दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुईको मृत्यु भएको छ भने चार घाइते भएका छन् । हरिपुर नगरपालिका–७ चिताइस्थित भित्री सडकखण्डमा ना२५प ६९२२ नंको मोटरसाइकल र ज२प ७८८६ नंको मोटरसाइकल एकापसमा गए राति करीब १०ः३० बजेको समयमा ठोक्किँदा ईश्वरपुर नगरपालिका–१५ का ३० वर्षीय अनिल चौधरी र ईश्वरपुर नगरपालिका–१४ का ३५ वर्षीय अशोक चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ...
नदी दोहन गर्न मेयरको टिपर, वडाध्यक्षको एक्साभेटर

नदी दोहन गर्न मेयरको टिपर, वडाध्यक्षको एक्साभेटर

सिरहा । अव्यवस्थित र अनियन्त्रित रुपमा गिटी, बालुवा, ढुंगा झिक्दा कमला नदी संकटमा परेको छ। जनप्रतिनिधि र सुरक्षा अधिकारीको मिलेमतोमा नदी दोहन बढेको हो । धनुषाको गणेशमान चारनाथ नगरपालिकाले कमला नदीको बहाव फर्काउने बहाना बनाएर खुलमखुला एक्साभेटर र डोजर लगाई दोहन तीव्र परेको हो । नदीवरपर सञ्चालित ढुंगारोडा उद्योगले नगरपालिका, जिल्ला समन्वय समिति र स्थानीय प्रशासनसँग गोप्य छलफल गरी कमला नदीमा एक्सा...
आन्तरिक उडान गर्न निगमसँग नौ जहाज, सातवटा उडाइँदैन

आन्तरिक उडान गर्न निगमसँग नौ जहाज, सातवटा उडाइँदैन

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको आन्तरिक उडान धराशयी बनाउन नेतृत्व नै लागेको खुलेको छ । आन्तरिकतर्फ निगमसँग भएका नौ जहाजमध्ये अहिले सातवटा जहाज ग्राउन्डेड छन् । दुईवटा एमए ६०, चारवट वाई–१२ र तीनवटा ट्विनअटर जहाजले आन्तरिक उडान गर्नुपर्नेमा हाल दुईवटा मात्रै उडिरहेका छन् । आन्तरिकतर्फका पाइलटमध्ये कसैलाई अन्तर्राष्ट्रियतर्फ सारिएको छ भने भएकालाई पनि आवश्यक तालिमबाट वञ्चीत गरी...
२०७६ जेठ ३० गते बिहीबार / आजको राशिफल

२०७६ जेठ ३० गते बिहीबार / आजको राशिफल

वि.सं. २०७६ जेठ ३०। बिहीबार। इ.स. २०१९ जुन १३। ने.सं. ११३९ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। एकादशी, १७:३३ उप्रान्त द्वादशी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। घुमफिर तथा मनोरञ्जनको समय छ। तर आफ्नो नाम उपयोग गरी अरूले फाइदा उठाउन सक्छन्। पारिवारिक असमझदारीले आँटेको काममा पछि हट्नुपर्ने अवस्था पनि आउन सक्छ। खर्च लागे पनि सोख र भोगविलासका वस्तु जुटा...
२०७६ जेठ २९ गते बुधबारको राशिफल

२०७६ जेठ २९ गते बुधबारको राशिफल

वि.सं. २०७६ जेठ २९। बुधबार। इ.स. २०१९ जुन १२। ने.सं. ११३९ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। दशमी, १९:२७ उप्रान्त एकादशी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्...
धनकुटामा सञ्चालित क्रिकेट प्रतियोगितामा तमोर भ्याली बिजयी

धनकुटामा सञ्चालित क्रिकेट प्रतियोगितामा तमोर भ्याली बिजयी

धनकुटा । धनकुटामा सञ्चालित अन्तर बिद्यालय खुल्ला क्रिकेट प्रतियोगितामा तमोर भ्याली बोडिङ्ग स्कुलको टिम बिजयी भएको छ । फाईनल खेलमा बालसंसार सेकेण्डरी बोडिङ्ग स्कुललाई ४१ रनले पराजित गर्दै तमोर भ्याली बिजयी बनेको हो । बिजयी तमोर भ्यालीले नगद ३ हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र पायो भने उप–बिजेता बालसंसारले २ हजारमा चित्त बुझायो । प्रतियोगितामा तमोर भ्यालीका बिज्ञान लुइँटेल उत्कृष्ट बलर र हिमशिखर ...
२०७६ जेठ २८ गते मंगलबारको राशिफल

२०७६ जेठ २८ गते मंगलबारको राशिफल

वि.सं. २०७६ जेठ २८। मंगलबार। इ.स. २०१९ जुन ११। ने.सं. ११३९ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। नवमी, २१:३७ उप्रान्त दशमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्। अवसरवादीहरूबाट अलि सजग रहनुहोला। मिहिनेत गर्दा अप्ठ्यारो काम समेत सम्पादन हुनेछ।...
संसदीय समितिमा मन्त्री पण्डितको आक्रोश

संसदीय समितिमा मन्त्री पण्डितको आक्रोश

काठमाडौँ । लोकसेवा आयोगले स्थानीय तहका लागि मागेको कर्मचारी अवश्यकतासम्बन्धी विज्ञापनबारे छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिले तीनपटक बोलाउँदा पनि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित बैठकमा गएनन् । उनी नआउने भए विज्ञापनबारे समितिले अन्तिम निर्णय लिने भन्दै निर्देशन ड्राफ्ट समेत गर्‍यो । उनलाई शुक्रबार बिहान बोलाइएको थियो । मन्त्री पण्डित शुक्रबार बिहान गएनन् । बिहान सम...
सशस्त्रमा रासन अनियमितता : सुनसरीको बराह बाहिनीका डिआइजी कारबाहीमा

सशस्त्रमा रासन अनियमितता : सुनसरीको बराह बाहिनीका डिआइजी कारबाहीमा

काठमाडौं । सिपाहीलाई बिदामा पठाएर उनीहरूको रासनको पैसा खाएको आरोपमा सशस्त्र प्रहरीका डिआइजी कारबाहीमा परेका छन् । सुनसरीस्थित नम्बर १ बराह बाहिनीका डिआइजी मन्दीप श्रेष्ठसहित आधा दर्जन अधिकारीमाथि सशस्त्रले कारबाही सुरु गरेको हो । बाहिनीकै प्रहरीले गरेको उजुरीका आधारमा एआइजी नारायणबाबु थापा नेतृत्वको समितिले गरेको छानबिनमा अनियमितता भएको पुष्टि भएको थियो । समितिले केही दिनअघि आइजिपी शैलेन्द्र खन...
२०७६ जेठ २६ देखि ३२ गतेसम्मको साप्ताहिक राशिफल

२०७६ जेठ २६ देखि ३२ गतेसम्मको साप्ताहिक राशिफल

यो साता भित्र पर्ने मुख्य पर्व तथा दिनहरु : जेठ २६ गते – रविसप्तमी व्रत, कुमार यात्रा, शुभ विवाह मुहूर्त र रुद्रिपुजा – शिववास) जुरेको दिन छ । जेठ २७ गते – अष्टमी व्रत, गोरखकाली पुजा, शुभ विवाह मुहूर्त र अग्निवास ( होमादी कार्य ) जुरेको दिन छ । जेठ २८ गते – हृषिकेश उत्सव, शुभ विवाह मुहूर्त र रुद्रिपुजा – शिववास) जुरेको दिन छ । जेठ २९ गते – हत्यामोचन तिर्थस्नान, रुरुरिडीक्षेत्रमा मेला, बच्चाक...
२०७६ जेठ २७ गते सोमबारको राशिफल

२०७६ जेठ २७ गते सोमबारको राशिफल

वि.सं. २०७६ जेठ २७। सोमबार। इ.स. २०१९ जुन १०। ने.सं. ११३९ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। अष्टमी, २३:५७ उप्रान्त नवमी।  मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) Ariesअवसर प्राप्त हुनुका साथै भाग्यले साथ दिनेछ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने अवसर आउनेछ। फाइदाको स्रोत पहिल्याउन ...
पत्रकारिता क्षेत्रलाई चोट पुर्याएको भन्दै मेयर चौधरीले मागे माफी

पत्रकारिता क्षेत्रलाई चोट पुर्याएको भन्दै मेयर चौधरीले मागे माफी

इटहरी । पत्रकारलाई नाकको हड्डी भाच्ने धम्की दिएपछि आलोचित भएका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले अन्तत:  माफी मागेका छन् । सो अभिव्यक्तिले प्रेस जगतलाई आघात पर्न गएको भन्दै उनले आज प्रेस बिज्ञप्ती जारी गरेर आत्मआलोचना गरेका हुन् । मेयर चौधरीले आफ्नो पत्रकार सञ्चार जगतप्रति चोट पुर्याउने कुनै मनसाय नरहेको समेत स्पष्ट पारेका छन् । उनले इटहरी उपमहानगरपालिकासमेत प्रेस स्वतन्त्रताप्रत...
नेहा कक्करको सांगीतिक कार्यक्रम विवादमा, ३ जना पक्राउ

नेहा कक्करको सांगीतिक कार्यक्रम विवादमा, ३ जना पक्राउ

काठमाडौं । ठमेलको लाइट क्लब एलओडी (लर्ड अफ डिस्को)मा शनिबार राति आयोजित भारतीय गायिका नेहा कक्करको सांगीतिक कार्यक्रम विवादमा तानिएको छ ।आयोजक पारामाउन्ट इन्टरटेन्मेन्ट प्रालिले क्लबको क्षमताभन्दा बढी टिकट बिक्री गरेपछि कार्यक्रम विवादित बनेको हो । कक्करको कार्यक्रम हेर्न पुगेका सयौं दर्शक क्लब बाहिरै बस्नु परेपछि उनीहरुले प्रहरी गुहारेका थिए । कार्यक्रम हेर्न पुगेका दर्शक अलपत्र परेपछि काठमाडौ...
उपेन्द्र–बाबुरामको समाजवादी पार्टी अझै अवैधानिक

उपेन्द्र–बाबुरामको समाजवादी पार्टी अझै अवैधानिक

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम नेपाल र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच एकीकरण भएको एक महिनाभन्दा बढी भइसक्यो तर अझै पनि नयाँ पार्टीले वैधानिकता पाएको छैन । २३ वैशाखमा दुई पार्टीबीच एकीकरण भएर समाजवादी पार्टी, नेपाल घोषणा गरिएको थियो । तर हालसम्म समाजवादी पार्टी, नेपालले वैधानिकता प्राप्त गर्न नसकेको हो । कानुनी रूपमा अहिले पनि दुवै पार्टीले अलग अलग काम गर...
२०७६ जेठ २६ गते आइतबारको राशिफल

२०७६ जेठ २६ गते आइतबारको राशिफल

वि.सं. २०७६ जेठ २६। आइतबार। इ.स. २०१९ जुन ९। ने.सं. ११३९ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। सप्तमी, २६:२४ उप्रान्त अष्टमी।   मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) शुभचिन्तकहरूले साथ दिनेछन्। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हु...
२०७६ जेठ २५ गते शनिबारको राशिफल

२०७६ जेठ २५ गते शनिबारको राशिफल

वि.सं. २०७६ जेठ २५। शनिबार। इ.स. २०१९ जुन ८। ने.सं. ११३९ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। पञ्चमी, ७:१८ बजेदेखि षष्ठी, २८:५३ उप्रान्त सप्तमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ। तत्कालको सानो फाइदा हेर्दा पछि पछुतो लाग्न सक्छ। बेसुरमा आश्वासन दिने बानीले पनि समस्या पर्नेछ। काम बिग्रने डरले सताउनेछ। ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउलान्। आफ्ना य...
टाउको र मेरुदण्ड चोटको अप्रेशन निःशुल्क

टाउको र मेरुदण्ड चोटको अप्रेशन निःशुल्क

बिराटनगर। टाउको र मेरुदण्डमा लागेको चोटको अप्रेशन नोबेल शिक्षण अस्पतालमा निःशुल्क हुँने भएको छ । गरिब तथा बिपन्न नागरिकले हेड इन्जुरी र स्पाईनल इन्जुरीको अप्रेशन निःशुल्क गराउँन पाउँने भएका हुन् । बिपन्न नागरिक औषधि उपचार कोष मार्फत बिभिन्न ६ प्रकारको उपचारमा बिपन्न बिरामीहरुले १ लाखसम्मको सहुलियत पाउँदै आएका छन् । टाउको र मेरुदण्डमा लागेको चोटको अप्रेशन तुलनात्मक रुपमा महंगो पर्ने हुँनाले बढी ...
प्रहरीद्वारा गोली प्रहार गरी लुटेरा पक्राउ

प्रहरीद्वारा गोली प्रहार गरी लुटेरा पक्राउ

काठमाडौं। काठमाडौंको अत्तरखेलमा प्रहरीले डकौती मुद्दाका फरार अभियुक्तलाई पक्राउ गर्न गोली चलाएको छ । पाँचथर फिदिमका छिरिङ लामालाई शुक्रबार दिउँसो महानगरीय प्रहरी परिसर प्रमुख उत्तम सुवेदीका लामालाई दुई राउण्ड गोली हानी नियन्त्रणमा लिएको हो। लामाको समूहले गत २६ भदौ २०७५ मा कलंकीको मनी ट्रान्सफरबाट एक लाख ७० हजार लुटेका थिए । २०७५ माघमा चाबहिलस्थित एक सहकारीमा लुटपाटको प्रयास गरेको, २०७५ चैतम...
इटहरीका मेयरलाई पत्रकार बिराटका ८ प्रश्न

इटहरीका मेयरलाई पत्रकार बिराटका ८ प्रश्न

मैले बुझेदेखि इटहरीमा स्थानीय सरकारको भ्रष्टाचार र भूमाफियाविरुद्ध कलम चलाएँ। तर आज ममाथि नै भूमाफिया र भ्रष्टाचारी कर्मचारीलाई ‘सहयोग गरेको’ आरोप लागेको छ। र मैले सबैभन्दा बढी त्यसको खण्डन गर्नुपरिरहेको छ यतिबेला। सामाजिक सञ्जालमा अनगिन्ती ट्रोल चलिरहेका छन्। मेरो नाकको मूल्य १ देखि १० करोड रुपैयाँसम्म तोकिएको र मैले भ्रष्टहरूलाई सहयोग गरेको जस्ता आरोप सामाजिक सञ्जालमा व्याप्त छन्। कतिपयले निय...
error: Content is protected !!