बिराटनगरमा पूर्व कर्मचारीद्वारा राहत हस्तान्तरण

बिराटनगरमा पूर्व कर्मचारीद्वारा राहत हस्तान्तरण

बिराटनगर । सेवानिबृत्त कर्मचारी समाज केन्द्रिय कार्यालयले कोरोना प्रभावितलाई सहयोगार्थ बिराटनगर महानगरपालिकालाई राहत हस्तान्तरण गरेको छ । एकद्वार प्रणालीमार्फत वितरणका लागि कर्मचारी समाजले महानगरलाई नगद, चामल, दाल, तेल लगायत दैनिक उपभोग्य सामाग्री हस्तान्तरण गरेको हो । कर्मचारी समाजका केन्द्रिय अध्यक्ष पर्शुराम नेपालसहितका पदाधिकारीले महानगर प्रमुख भीम पराजुलीलाई सामाग्री हस्तान्तरण गरेका हुन् ...
उदयपुरको क्वारेनटाइन भित्रै युवक मृत फेला

उदयपुरको क्वारेनटाइन भित्रै युवक मृत फेला

उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका–७ गुराँसेका एक युवक क्वारेन्टाइनभित्रै मृत भेटिएका छन् । जनता क्याम्पस राजाबास क्वारेन्टनाइनमा राखिएका १८ वर्षिय सुमन विक झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । प्रेम विवाह गरी काठमाडौं पुगेका विक लकडाउनको समयमा वैशाख ११ गते घर फर्किएपछि श्रीमतिसहित उनलाई क्वारेन्टाइनमा राखिएको थियो । श्रीमतीसँग एउटै कोठामा रहेका उनी सलको पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेट...
इटहरीको ग्यारेजमा आगलागी, तीन वटा कार जलेर नष्ट

इटहरीको ग्यारेजमा आगलागी, तीन वटा कार जलेर नष्ट

सुनसरी । सुनसरी इटहरी–९ ओसेनपार्क स्थित प्रमोद मोटर्स ग्यारेजमा आगलागी भएको छ । ग्यारेजमा गएराती आगलागी हुँदा ग्यारेज भित्र रहेका तीन वटा कार जलेर नष्ट भएका छन् । ग्यारेजमा बनाउन राखिएका बा.२ च.३८७८, को.२ च.८८०३ र को.२ झ.१४२९ नम्बरको कार आगलागीमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । ग्यारेजमा आगो लाग्दा तीन वटै कारमा आगो सल्किएको हो । दमकलको सहायतामा प्रहरी र स्थानीयवासीले आ...
स्वास्थ्य मन्त्रीलाई तामाङको पत्र: औषधि नपाएर म मर्ने भए, अरुलाई बचाईदिनुस्

स्वास्थ्य मन्त्रीलाई तामाङको पत्र: औषधि नपाएर म मर्ने भए, अरुलाई बचाईदिनुस्

धनकुटा । कोरोना भाइरसको संक्रमण रोकथाम गर्न देशभर गरिएको लकडाउनले अधिकांस क्षेत्र प्रभावित छन् । यसको असर अत्यावश्यक क्षेत्रमा पनि देखिन थालेको छ । लकडाउनकै कारण औषधि खान नपाउँदा मृत्युको मुखमा पुगेको भन्दै धनकुटाका हेमोफिलिया रोगपीडित बिरामी पुष्पलाल तामाङले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई खुल्ला पत्र लेखेका छन् । ‘दश दिनदेखि मेरो पिसाबाट रक्तश्राव भईरहेको छ । लकडाउनका कारण औषधि नपाउँदा म छ...
२०७७ वैशाख १९ गते शुक्रबार/आजको राशिफल

२०७७ वैशाख १९ गते शुक्रबार/आजको राशिफल

बि.सं.२०७७ साल वैशाख १९ गते शुक्रवार ई. सं. २०२० मे १ , नेपाल सम्बत ११४० बछलाथ्व अष्टमी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, वैशाख शुक्ल अष्टमी तिथी, चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, गण्ड योग, बव करण । नेपालमा सूर्योदय बिहान ०५ः२५ बजे, सूर्यास्त साँझ ०६ः३८ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै ...
धनकुटाबाट कोरोना परीक्षण गर्न पठाइएका चारै जनाको रिपोर्ट नेगेटिभ

धनकुटाबाट कोरोना परीक्षण गर्न पठाइएका चारै जनाको रिपोर्ट नेगेटिभ

धनकुटा । कोरोना परीक्षणका लागि ‘स्वाब’ पठाइएका धनकुटाका चारै जनाको रिपोर्ट नेगेटिभ आएको छ । बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा धनकुटाका चारै जनामा कोरोनाको संक्रमण नदेखिएको हो । भोजपुरका कोरोना संक्रमित युवाको सम्पर्कमा पुगेका सहिदभूमी घर भएका उनका दिदी भिनाजुसहित विदेशबाट आएका सहिदभूमीका एक र धनकुटा नगरपालिकाका एक युवाको ‘स्वाब’ परीक्षणका लागि धरान पठाइएको थियो । ...
रोल्पामा बम बिस्फोट हुँदा चार जनाको मृत्यु

रोल्पामा बम बिस्फोट हुँदा चार जनाको मृत्यु

काठमाडौं । रोल्पामा बिहीबार साँझ बम बिस्फोट हुँदा चार जना बालबालिकाको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका–४ गैरी गाउँको मैतीगातिनामा साँझ करिव ६ बजे बम विस्फोट भएको हो । बिस्फोटमा परी स्थानीय ५ वर्षीय विजय खत्री, ११ वर्षीया विमला खत्री, ११ वर्षीय गौरव नेपाली र १३ वर्षीय नेखीरामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी चित्रबहादुर गुरुङले बताए । मृतक दुई बालबालिका एकै परिवारका हुन् ।...
प्रहरीकै नाममा सुसाइड नोट लेखेर महिलाले गरिन आत्महत्या, प्रहरीबिरुद्धनै दुरुत्साहन मुद्धा

प्रहरीकै नाममा सुसाइड नोट लेखेर महिलाले गरिन आत्महत्या, प्रहरीबिरुद्धनै दुरुत्साहन मुद्धा

बाग्लुङ । सलको पासो लगाएर मङ्गलबार आत्महत्या गरेकी बागलुङ नगरपालिका–३ निवासी ३० वर्षीया सम्झना किसानका परिवारले प्रहरीकै नाममा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गराएका छन् । बागलुङ नगरपालिका–२ माझकोटमा डेरा गरी बस्दै आएकी सम्झनाले प्रहरीकै नाममा ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेकी थिइन् । बुधबार धौलागिरि अञ्चल अस्पताल बागलुङमा किसानको शव पोस्टमार्टम गरिए पनि उनका आफन्तले शव बुझेका छैनन् । प्रहरी...
बेलबारीमा मोटरसाईकल रुखमा ठोक्किदा एक जनाको मृत्यु

बेलबारीमा मोटरसाईकल रुखमा ठोक्किदा एक जनाको मृत्यु

मोरङ । मोरङको बेलवारी नगरपालिका–८ राधानगरमा गएराती रुखमा ठोक्किएर मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाईते छन् । बुधवार राती सवा ११ बजे राधानगरको भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को.२८ प.७४५४ नम्बरको मोटरसाईकल अनियन्त्रीत भई रूखमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परी मोटरसाईकल चालक स्थानीय २१ बर्षीय सौजन कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ...
बलिउड अभिनेता ऋषि कपूरको निधन

बलिउड अभिनेता ऋषि कपूरको निधन

काठमाडौं । बलिउड अभिनेता ऋषि कपूरको बिहिबार निधन भएको छ । स्वास्थ्यमा समस्या आएपछि मुम्बईस्थित सर एचएन रिलायन्स अस्पताल भर्ना गरिएका कपुरको ६७ वर्षको उमेरमा निधन भएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । अमेरिकामा भन्डै एक वर्ष क्यान्सरको उपचार गरेपछि गत सेप्टेम्बरमा उनी मुम्बई फर्किएका थिए । गत फेब्रुअरीमा पनि उनी दुई पटक अस्पताल भर्ना भएका थिए । अमेरिकाबाट फर्किएपछि जुही चावलासँग ‘शर्माजीकी...
बामदेबलाई प्रधानमन्त्री बनाउँन ओलीको प्रस्ताब

बामदेबलाई प्रधानमन्त्री बनाउँन ओलीको प्रस्ताब

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण रोकिएपछि पदबाट राजिनामा दिने संकेत गरेका छन् । नेकपा अध्यक्षसमेत रहेका ओलीले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव अघि सारेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको नेकपा सचिवालय बैठकमा ओलीले कोरोना संक्रमण सकिएपछि आफूले राजीनामा दिने र गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव अघि सारेका हुन् । यस्तै माधव...
२०७७ वैशाख १८ गते बिहिबार/आजको राशिफल

२०७७ वैशाख १८ गते बिहिबार/आजको राशिफल

बि.सं.२०७७ साल वैशाख १८ गते बिहिवार ई. सं. २०२० अप्रिल३०, नेपाल सम्बत ११४० बछलाथ्व सप्तमी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, वैशाख शुक्ल सप्तमी तिथी, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, शूल योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ०५ः२६ बजे, सूर्यास्त साँझ ०६ः३८ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसकै दिशाक...
काठमाडौंमा अलपत्र धनकुटेलीका लागि पूर्व मन्त्री थापाद्वारा खाद्य सामाग्री प्रदान

काठमाडौंमा अलपत्र धनकुटेलीका लागि पूर्व मन्त्री थापाद्वारा खाद्य सामाग्री प्रदान

काठमाडौं । पूर्व मन्त्री सुनिल बहादुर थापाले काठमाडौंमा अलपत्र परेका धनकुटेलीका लागि बुधबार राहत प्रदान गरेका छन् । लकडाउनका कारण काठमाडौंमा रोकिएर बिजोक अवस्थामा बस्दै आएका धनकुटेलीका लागि थापाले खाद्यान्न सामाग्री प्रदान गरेका हुन् । सूर्य बहादुर थापा प्रतिष्ठानका अध्यक्षसमेत रहेका थापाले काठमाडौंमा प्रतिष्ठानको तर्फबाट धनकुटा–काठमाडौं सम्पर्क समाजका अध्यक्ष प्रेम बस्नेतलाई सामाग्री हस्तान्तर...
बिराटनगरमा टायर पड्किदा एक जनाको घटनास्थलमै मृत्यु

बिराटनगरमा टायर पड्किदा एक जनाको घटनास्थलमै मृत्यु

बिराटनगर । बिराटनगर महानगरपालिका–१३ मा टायर पड्किदा आज दिउँसो एक जनाको मृत्यु भएको छ । कोरोना बिशेष अस्पताल नजिक सडक छेउमा रहेको टायर मर्मत गर्ने पसलमा दिउँसो करिव २ बजे टायर मर्मत गरेर हावा भर्ने क्रममा पड्किदा भारतको समस्तिपुर घर भएका २५ बर्षीय मोहमद हैदरको मृत्यु भएको हो । गाडीको बिग्रिएको टायर मर्मत गरेर हावा भर्ने क्रममा पड्किएर टायर भित्रको फलामको ढिक्काले टाउकोमा लाग्दा उनको घटनास्थलमै ...
बलिउड अभिनेता इरफान खानको निधन

बलिउड अभिनेता इरफान खानको निधन

मुम्बई । बलिउड अभिनेता इरफान खानको निधन भएको छ। ५४ वर्षीय खानको बुधबार बिहान मुम्बईको कोकिला वेन अस्पतालमा निधन भएको हो। उनी दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए। खानलाई न्युरोइन्डोक्राइन ट्युमर भएको थियो। उनको निधनको समाचार निर्देशक सुजित सरकारले ट्वीटबाट दिएका हुन्। जयपुर राजस्थानमा सन् १९६६ मा जन्मिएका खानले अन्तिम सिनेमा सात महिनाअघि रिलिज भएको अंग्रेजी मिडियम हो। गत शनिबार उनकी आमाक...
ग्रामीण बालबालिका र अनलाईन कक्षाको पहुँच

ग्रामीण बालबालिका र अनलाईन कक्षाको पहुँच

दिनको १२ बजेको थियो होला, २०७४ चैत्र १ गते हुम्लाको चंखेली गाँउपालिकाको एउटा स्कुलमा पुगेका थियौं । स्कूलमा साना–साना बालबालिकाहरु मैला कपडा र नाकदेखि सिगान चुवाँउदै कितावका अक्षरलाई कनिकुथि फुटाउने कोशिस गरिरहेका थिए । ढुंगा र माटोले जसो तसो गारो उठाएर बनाएको कक्षा ५ सम्म पढाई हुने उक्त बिद्यालयको भुँईतला र माथिल्लो तलामा अफिससहित ४ वटा कोठा थिए । भवनको अवस्था जिर्ण थियो । तीन जना शिक्षक र एक क...
थप तीन जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५७ पुग्यो

थप तीन जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५७ पुग्यो

वीरगञ्ज । बुधबार तीन जना कोरोना संक्रमित थपिएका छन् । भारतको दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका तीन जनामा संक्रमण देखिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा बाराका दुई र पर्साका एक जनामा कोरोना संक्रमण पुष्टि स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । जसमध्ये १६ जना निको भएर अस्पतालबाट डिस्चार्...
२०७७ वैशाख १७ गते बुधबार/आजको राशिफल

२०७७ वैशाख १७ गते बुधबार/आजको राशिफल

बि.सं.२०७७ साल वैशाख १७ गते बुधवार ई. सं. २०२० अप्रिल२९, नेपाल सम्बत ११४० बछलाथ्व षष्ठी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, वैशाख शुक्ल षष्ठी तिथी, चन्द्रमा मिथुन राशिमा, पूनर्वसु नक्षत्र, धृति योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ०५ः२७ बजे, सूर्यास्त साँझ ०६ः३७ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा ...
धनकुटेलीलाई लिन काठमाडौं हिडेको गाडी बाटोबाटै फर्कियो, समयमा पहल नहुँदा समस्या

धनकुटेलीलाई लिन काठमाडौं हिडेको गाडी बाटोबाटै फर्कियो, समयमा पहल नहुँदा समस्या

धनकुटा । लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका धनकुटेलीलाई लिन पठाईएको गाडी रित्तै फर्किएको छ । स्थानीय तहसँगको समन्वयमा जिल्लाबासीलाई ल्याउँन धनकुटाबाट काठमाडौं पठाइएको गाडी बाटोबाटै रित्तै फर्किएको हो । जिल्ला प्रशासनको पासबिना आवतजावत गर्न नदिने भनेर कडाई गरिएपछि गाडी फर्काइएको बस व्यवसायी बिष्णु दाहालले बताए । काठमाडौंमा अलपत्र परेका धनकुटेलीलाई ल्याउँन ४ वटा बस पठाइएको थियो । तर, बस इटहरीम...
धनकुटामा निषेधाज्ञाको म्याद थप, उल्लंघन गर्नेलाई छ महिनासम्म कैद

धनकुटामा निषेधाज्ञाको म्याद थप, उल्लंघन गर्नेलाई छ महिनासम्म कैद

धनकुटा । धनकुटामा निषेधाज्ञाको म्याद थपिएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै निषेधाज्ञाको म्याद १० दिन थप गरेर बैशाख २५ गतेसम्म पुर्याएको हो । प्रमुख जिल्ला अधिकारी केशब प्रसाद बिमलीले निषेधाज्ञाको सूचना जारी गर्दै अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन जिल्लाबासीलाई आग्रह गरेका छन् । निषेधाज्ञा उल्लंघन गरेमा एक महिनादेखि छ महिनासम्म कैद वा एक सयदेखि ६ सयसम्म जरिवाना वा दुबै सजाय...
काठमाडौंमा अलपत्र परेका एक सय जनालाई धनकुटा ल्याइयो, अरुलाई ल्याउँन समस्या

काठमाडौंमा अलपत्र परेका एक सय जनालाई धनकुटा ल्याइयो, अरुलाई ल्याउँन समस्या

धनकुटा । लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका १ सय ४ जना धनकुटेलीलाई उद्धार गरेर जिल्ला ल्याइएको छ । धनकुटा नगर क्षेत्रका उनीहरुलाई दुईवटा बसमा राखेर जिल्ला ल्याइएको हो । हिजो बेलुका काठमाडौंबाट छुटेका बस आज अपरान्ह करिव ४ बजे जिल्ला सदरमुकाम आइपुगेका छन् । स्थानीय तहसँगको समन्वयमा उनीहरुलाई उद्धार गरेर घर फर्काइएको हो । सबैको गाडीभाडा नगरपालिकाले बेहोर्ने मेयर चिन्तन तामाङले जानकारी दिए । ‘प्...
५४ जना पुगे कोरोना संक्रमित

५४ जना पुगे कोरोना संक्रमित

काठमाडौं । रौतहटका थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोनाको संक्रमण देखिएको हो । बृन्दावन नगरपालिकाका २४ बर्षीय र देवाही गोनाही नगरपालिकाका २५ बर्षीय पुरुषमा संक्रमण भेटिएको हो । बृन्दाबनका युवाको जनकपुरमा रहेको पीसीआर मेसिनमा परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको भएपनि काठमाडौंमा पोजिटिभ रिपोर्ट आएक...
झापामा चट्याङ पर्दा आगो लाग्यो, मिलसहित तीन घर जलेर नष्ट

झापामा चट्याङ पर्दा आगो लाग्यो, मिलसहित तीन घर जलेर नष्ट

झापा । झापामा चट्याङ पर्दा बिधुत सर्ट भई आगलागी भएको छ । झापा गाउँपालिका–३ सिमलवारीमा चट्याङका कारण आगलागी हुँदा धानमिलसहित तीन घर जलेर नष्ट भएका हुन् । चट्याङ पर्दा बिधुत सर्ट भई सिमलवारीका लालप्रसाद राजवंशीले सञ्चालन गरेको धानमिलबाट आगलागी सुरु भएको हो । आगलागीका कारण मिल नजिकै रहेको प्रल्हाद मण्डलको २ वटा कच्ची घरसमेत जलेर नष्ट भएका छन् । दमकलको सहायतामा प्रहरी र स्थानीयवासीले आगो नियन्त्रण...
२०७७ वैशाख १६ गते मंगलबार/आजको राशिफल

२०७७ वैशाख १६ गते मंगलबार/आजको राशिफल

बि.सं.२०७७ साल वैशाख १६ गते मंगलवार ई. सं. २०२० अप्रिल२८, नेपाल सम्बत ११४० बछलाथ्व पञ्चमी, परिधावी नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, वैशाख शुक्ल पञ्चमी तिथी, चन्द्रमा मिथुन राशिमा, आद्रा नक्षत्र, सुकर्मा योग, बालव करण । नेपालमा सूर्योदय बिहान ०५ः२७ बजे, सूर्यास्त साँझ ०६ः३६ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाए...
काठमाडौंमा अलपत्र परेका तीन सय भन्दा बढीलाई बेलबारी ल्याइयो

काठमाडौंमा अलपत्र परेका तीन सय भन्दा बढीलाई बेलबारी ल्याइयो

बेलबारी । मोरङको बेलबारी नगरपालिकाले काठमाडौंमा अलपत्र परेका तीन सय भन्दा वढी नगरबासीलाई उद्धार गरेर घर फर्काएको छ । लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका ३ सय १५ जनालाई घर फर्काइएको हो । काठमाडौंबाट ५ वटा बसमा राखेर उनीहरुलाई निःशुल्क रुपमा घर पुर्याउँने व्यवस्था मिलाइएको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताए । बिद्यार्थी, मजदुर तथा विभिन्न कामले काठमाडौं गएर लकडाउनमा रोकिएर अलपत्...
प्रदेश १ कोरोना अपडेट : ५८ सयको परीक्षण, दुई हजार क्वारेनटाइनमा

प्रदेश १ कोरोना अपडेट : ५८ सयको परीक्षण, दुई हजार क्वारेनटाइनमा

विराटनगर । प्रदेश १ मा सोमबारसम्म ५ हजार ८ सय ९ जनाको कोरोना परीक्षण गरिएको छ । द्रूत परीक्षण विधि (आरडीटी) बाट ४ हजार ८ सय २८ जना र ल्याबमा ‘स्वाब’ ल्याएर गरिने परीक्षण विधि (पीसीआर) बाट ९ सय ८१ जनाको परीक्षण भएको छ । जसमध्ये प्रदेश १ मा ३१ जनालाई कोरोना संक्रमण देखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कोरोना सूचना डेस्कले जनाएको छ । प्रदेश सरकारले निर्माण गरेका क्वारेनटाइन स्थलमा बस्...
ताप्लेजुङमा ट्याक्टर पल्टिँदा चालकको मृत्यु

ताप्लेजुङमा ट्याक्टर पल्टिँदा चालकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको श्रीजंगा गाउँपालिका–२ मा आज ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सह–चालक घाइते भएका छन् । खादिम्बेतर्फ खाद्यान्न लिन जाँदै गरेको प्रदेश १–०१–००१ त.८२४८ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा परी ट्याक्टर चालक पाँचथरको हिलिहाङ गाउँपालिकाका २२ बर्षीय निर्मल लामिछानेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । दुर...
काठमाडौंमा बिजोक भएर बसेका धनकुटेलीलाई स्वतस्फूर्त सहयोग

काठमाडौंमा बिजोक भएर बसेका धनकुटेलीलाई स्वतस्फूर्त सहयोग

काठमाडौं । लकडाउनका कारण काठमाण्डौंमा अलपत्र परेर खानेकुराको अभावमा बिजोक भएका धनकुटेलीहरुलाई स्वतस्फूर्त रुपमा सहयोग गरिएको छ । धनकुटा–काठमाडौं कोरोना विपत सहयोग समितिको अगुवाईमा १ सय ७५ भन्दा बढी व्यक्ति तथा परिवारलाई धनकुटेलीहरुले नै खाद्यान्न उपलब्ध गराएका हुन् । काठमाण्डौंमा ज्याला मजदुरी गरेर बस्दै आएका मजदुर, बिद्यार्थी र उपचारका लागि आएर अलपत्र परेकाहरुलाई सहयोग उपलब्ध गराइएको हो । अलपत...
सुन्दरहरैंचाका मेयर ढकाललाई मातृ शोक

सुन्दरहरैंचाका मेयर ढकाललाई मातृ शोक

बिराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाललाई मातृ शोक परेको छ । ढकालकी आमा इन्द्रकुमारीको ७९ बर्षको उमेरमा आज बिहान निधन भएको हो । बिहान ३ः२५ बजे आमाको निधन भएको मेयर ढकालले पुष्टि गरेका छन् । आमाको पार्थिव शरिरलाई इटहरी स्थित मृक्ति घाटमा बिहान ८ बजे अन्त्येष्टि गरिने परिवार स्रोतले जनाएको छ । मेयर ढकाल सात सन्तानकी आमा इन्द्रकुमारीका माइला छोरा हुन् ।
२०७७ वैशाख १५ गते सोमबार/आजको राशिफल

२०७७ वैशाख १५ गते सोमबार/आजको राशिफल

बि.सं.२०७७ साल वैशाख १५ गते सोमवार ई. सं. २०२० अप्रिल २७, नेपाल सम्बत ११४० बछलाथ्व चतुर्थी, परिधावी नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, वैशाख शुक्ल चतुर्थी तिथी, चन्द्रमा वृष राशिमा, मृगशिरा नक्षत्र, अतिगंड योग, विष्टि करण । नेपालमा सूर्योदय बिहान ०५ः२८ बजे, सूर्यास्त साँझ ०६ः३५६ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर...
धनकुटामा राँगाले मच्चायो आतंक: आक्रमणबाट बृद्ध घाइते, नियन्त्रणमा लिन प्रहरी परिचालन

धनकुटामा राँगाले मच्चायो आतंक: आक्रमणबाट बृद्ध घाइते, नियन्त्रणमा लिन प्रहरी परिचालन

धनकुटा । धनकुटा बजारमा आइतबार राँगाले हानेर एक बृद्ध घाईते भएका छन् । राँगाको आक्रमणबाट चौबिसे गाउँपालिका–३ सोगुमका ८९ वर्षिया खड्गवहादुर सुर्जे मगर घाइते भएका हुन् । लकडाउनको समयमा गाउँबाट वजार ल्याउने क्रममा उम्किएको राँगाले धनकुटा–७ स्थित त्रिवेणी चौक नजिक मगरलाई आक्रमण गरेको थियो । राँगाले हानेर घाईते भएका मगरको धनकुटा जिल्ला अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । धनकुटा–७ डाँडागाउँ स्...
error: Content is protected !!