इटहरीका चार मासु पसल शिल
इटहरी । मासु पसलमा पालना गर्नुपर्ने न्यूनतम मापदण्ड पालना गर्न अटेर गर्ने इटहरीका चार वटा पसललाई अनुगमन टोलीले शिल गरेको छ । इटहरी उपमहानगर उपभोक्ता हित तथा संरक्षण समिति संयोजक उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा शनिवार विहान भएको वजार अनुगमनका क्रममा बीपी चौक जाने सडक छेउका मासु पसल शिल गरिएको हो ।
गत असोज २५ गतेको अनुगमनका क्रममा ती पसलहरुलाई मापदण्ड पालना नगरेको भेटिएको थियो । त्यसपछि अनुगमन टो...


























