स्वास्थ्य बीमा : अब ओपीडी सेवामा २५ हजार मात्रै सुविधा

स्वास्थ्य बीमा : अब ओपीडी सेवामा २५ हजार मात्रै सुविधा

काठमाडौं । स्वास्थ्य बीमा गरेका बिरामीले अब एक आर्थिक वर्षमा बहिरङ्ग (ओपीडी) सेवामा बढीमा २५ हजार रुपैयाँको मात्र सुविधा पाउने भएका छन् । बीमाको वित्तीय भार ओपीडीमा धेरै परेकोले यसलाई कम गर्न सेवा वर्गीकरण गरिएको हो । स्वास्थ्य बीमा बोर्डका अनुसार यसपछिका उपचार खर्चहरू अस्पताल भर्ना, ल्याब परीक्षण र आकस्मिक उपचारमा गर्न सकिनेछ । बोर्डका अनुसार आगामी फागुन १ गतेदेखि नयाँ नियम कार्यान्वयनमा ल्याउ...
सुन्तलाका बोट सुक्न थालेपछी भोजपुरका किसान चिन्तित

सुन्तलाका बोट सुक्न थालेपछी भोजपुरका किसान चिन्तित

भोजपुर । भोजपुरमा सुन्तलाका बोटहरू धमाधम सुक्न थालेपछी किसानहरू चिन्तामा परेका छन् । सुन्तलामा देखिएको विभिन्न रोगका कारण बगान नै सखाप हुने अवस्था आएपछि किसानहरूको मुख्य आयस्रोत र जीविकोपार्जनमै सङ्कट उत्पन्न हुने भएपछि किसानहरू चिन्तित भएका हुन् । लामो समयदेखि मेहनत गरेर हुर्काइएका बोटहरूमा अज्ञात रोग र अन्य समस्या देखिएपछि बगानहरू खाली हुन थालेका हुन् । भोजपुर नगरपालिका-६ का किसान सोवित आछामे...
धनकुटामा निर्वाचन प्रचार-प्रसारका गतिविधिमा कडाइ

धनकुटामा निर्वाचन प्रचार-प्रसारका गतिविधिमा कडाइ

धनकुटा । आगामी फागुन २१ हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन धनकुटामा जिल्ला निर्वाचन व्यवस्थापन समितिले प्रचार-प्रसारका गतिविधिमा कडाइ सुरु गरेको छ । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालय धनकुटाले संयुक्त रूपमा आयोजना गरेको बैठकमा प्रचार-प्रसारका गतिविधिमा कडाइ सुरु गरेको जानकारी गराइएको हो  । धनकुटाका सहायक प्रम...
नयाँ र पुरानाको नाममा भइरहेको निषेधको राजनीतिले सुरक्षा चुनौति बढायो : मन्त्री पराजुली

नयाँ र पुरानाको नाममा भइरहेको निषेधको राजनीतिले सुरक्षा चुनौति बढायो : मन्त्री पराजुली

धनकुटा । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले फागुन २१ गते हुन लागेको निर्वाचनमा कोशीमा सुरक्षा चुनौति बढेको बताएका छन् । धनकुटा आएका उनले निर्वाचन नचाहने तथा नयाँ र पुरानाको नाममा भइरहेको निषेधको राजनीतिले सुरक्षा चुनौति बढाएको बताएका हुन् । कोशीमा निर्वाचन केन्द्रित विषेश सुरक्षा रणनीतिका साथ होसियारी पूर्वक काम भइरहेको उनको भनाइ छ । ‘प्रदेश सरकारको नोटिसमा छ । स...
उच्च मूल्यबाट लगातार घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ?

उच्च मूल्यबाट लगातार घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला १३ हजार चार सय रुपैयाँ घटेको हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ८६ हजार छ सय रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला तीन लाख रुपैयाँमा कारोबार भएको थियो । आज पनि चाँदीको मूल्य घटेको छ । आज चाँदी प्रतितोला तीन सय रुपैयाँ घटेर पाँच हजार दुई सय रुपैयाँ काय...
रंगेलीको त्रिभुवन माविलाई ३१ सेट जर्सी प्रदान 

रंगेलीको त्रिभुवन माविलाई ३१ सेट जर्सी प्रदान 

विराटनगर । नेपाल उद्योग परिसङ्घ कोशी प्रदेशले मोरङको रंगेली नगरपालिका-१ स्थित त्रिभुवन माध्यमिक विद्यालयलाई ३१ सेट जर्सी प्रदान गरेको छ । आज परिसंघका अध्यक्ष पवन कुमार सारडा, कोषाध्यक्ष साकेत राठी र महानिर्देशक विजय हरि शर्माले विद्यालयका सहायक प्रधानाध्यापक टंकबहादुर खत्री तथा माध्यमिक तह शिक्षक देवीप्रसाद ढुंगेललाई खेलकुद जर्सी प्रदान गरेका हुन् । आगामी राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितालाई ल...
वीरेन्द्र सभागृहमा बैठक सञ्चालनका लागि विराटनगर महानगरपालिका र कोशी प्रदेशसभाबीच सम्झौता

वीरेन्द्र सभागृहमा बैठक सञ्चालनका लागि विराटनगर महानगरपालिका र कोशी प्रदेशसभाबीच सम्झौता

विराटनगर । कोशी प्रदेशसभा सञ्चालन प्रयोजनका लागि विराटनगर महानगरपालिका र कोशी प्रदेशसभा सचिवालयबीच करार सम्झौता भएको छ । विराटनगरस्थित वीरेन्द्र सभागृह प्रयोग गर्ने विषयमा आज महानगरपालिकामा आयोजित समारोहबीच दुवै पक्षले सम्झौता पत्रमामा हस्ताक्षर गरेका हुन् । महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीको उपस्थितिमा महानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दुला...
दमकका सबै वडामा एमालेको निर्वाचन परिचालन कमिटी कार्यालय सञ्चालन

दमकका सबै वडामा एमालेको निर्वाचन परिचालन कमिटी कार्यालय सञ्चालन

दमक । नेकपा एमालेले दमक नगरपालिकाका १० वटै वडामा वडा स्तरीय कार्यालय सञ्चालन गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन परिचालन कमिटी अन्तर्गत आजबाट सबै वडामा कार्यालय सञ्चालन गरिएको हो । कार्यालय सञ्चालनमा आएसँगै अब पार्टीका हरेक कार्यकर्ता मतदाताका घरघर जाने एमालेले जनाएको छ । यसअघि नै एमालेले भेला आयोजना गरेर मतदातालाई पार्टी अध्यक्ष एवं झापा ५ का उम्मेद्वार केपी शर्मा ओलीलाई मतदान गर्न आह्वान ग...
उदयपुर सिमेन्टका पूर्वमहाप्रबन्धकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

उदयपुर सिमेन्टका पूर्वमहाप्रबन्धकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा भएको साढे ४६ करोड रुपैयाँ बराबरको हिनामिना प्रकरणमा पूर्वमहाप्रबन्धकसहित ८ जना कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियारले तत्कालीन महाप्रबन्धक सुरेन्द्र कुमार पौडेल र नायब महाप्रबन्धक महेश प्रसाद काफ्लेसहितलाई भ्रष्टाचार आरोपमा मुद्दा दर्ता गरेको हो । पौडेल र काफ्लेलाई १२ करोड ४७ लाख २२ हजार २४२ रुपैयाँ बिगो माग दाबी गर्दै...
चेतना संरक्षण प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा

चेतना संरक्षण प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा

विराटनगर । नेपाली भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा सक्रिय चेतना संरक्षण प्रतिष्ठान नेपालले विभिन्न पुरस्कारको घोषणा गरेको छ । प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदीको अध्यक्षतामा बसेको बैठकले साहित्य, कला, समाजसेवा, पत्रकारिता, युवा प्रतिभा तथा बालप्रतिभालगायत विभिन्न क्षेत्रका ९ वटा पुरस्कार घोषणा गरेको हो । घोषित पुरस्कारअनुसार अन्जु कार्कीद्वारा स्थापित दुई लाख रुपैयाँ राशिसहितको जगतबन्...
हिसान स्पोर्ट्स मिट : रेडस्टारलाई फुटबल र अरनिकोलाई टेबल टेनिसको उपाधि

हिसान स्पोर्ट्स मिट : रेडस्टारलाई फुटबल र अरनिकोलाई टेबल टेनिसको उपाधि

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङको स्पोर्ट्स मिट अन्तरगत फुटबलमा रेडस्टार कलेजले छात्रछात्रा दुवैतर्फको उपाधि जितेको छ । विराटनगरको सहिद मैदानमा भएको छात्रतर्फको फाइनल खेलमा रेडस्टारले शिक्षा सन्देश कलेजलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । यस्तै छात्रातर्फ अर्किड कलेजलाई ७–० गोल अन्तरले हराउँदै रेडस्टारले उपाधि जितेको हो । ...
धनकुटामा सामाजिक व्यक्तित्व कर्माचार्यको सालिक अनावरण

धनकुटामा सामाजिक व्यक्तित्व कर्माचार्यको सालिक अनावरण

धनकुटा । धनकुटाका समाजसेवी, शिक्षासेवी तथा विभिन्न क्षेत्रमा योगदान पुर्याउने स्व. गणेश कुमार कर्माचार्यको सालिक अनावरण गरिएको छ । शनिवार धनकुटा नगरपालिका-५ स्थित तल्लाकोप्चेमा एक कार्यक्रमको आयोजना गरी कर्माचार्यको सालिक अनावरण गरिएको हो । वि.सं. १९७० सालमा जन्मिएका कर्माचार्यको तामाबाट निर्मित अर्धकदको प्रतिमा अनावरण गरिएको छ । उनले शिक्षा, सामाजिक सुधार र पूर्वी पहाडी जिल्लामा व्यापार तथा वि...
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन

चलचित्र पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं । चलचित्र पत्रकार दिनेश सिटौलाको ४३ वर्षको उमेरमा निधन भएको छ । मस्तिष्कघात (ब्रेन ह्यामरेज) का कारण उपचाररत सिटौलाको आज दिउँसो १२ः४५ बजे काठमाडौंको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा आगामी निर्वाचनका लागि प्रधानमन्त्रीका उम्मेदवार बालेन शाहको चुनावी प्रचारका क्रममा अछाम पुगेका सिटौला शुक्रबार बिहान एक्कासि बेहोस भए...
झापा–५ सहित १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

झापा–५ सहित १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ १५ जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकिएको छ । झापा क्षेत्र नम्बर ५ र सुनसरी क्षेत्र नम्बर १ सहित १८ क्षेत्रको मतपत्र छपाइको काम सम्पन्न भएको हो । यस्तै डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, सल्यान, जाजरकोटको प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ । दैलेख निर्वाचन क्षेत्र नम्बर १ र २, सुर्खेतको १...
विराटनगर जुनियर जेसीजको अध्यक्षमा ओम जोगी

विराटनगर जुनियर जेसीजको अध्यक्षमा ओम जोगी

विराटनगर । विराटनगर जुनियर जेसिजको अध्यक्षमा ओम जोगी निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनबाट जोगी अध्यक्षमा निर्वाचित भएका हुन् । उपाध्यक्ष निशान्त भट्टराई, सुहानी श्रेष्ठ, आदर्श आचार्य र रुकुल अमात्य चयन भएका छन् । यस्तै कार्यकारी उपाध्यक्षमा संयुक्ता कोइराला, आरोग्य कोइराला र आदित्य कोइराला निर्वाचित भएका छन् । पब्लिक रिलेसन अफिसर पदको जिम्मेवारी प्रतिज्ञा अधिकारीले पाएकी छन् भने महा...
चिभास इस्टर्न गल्फ टुर्नामेन्टको ग्रस उपाधि राईलाई

चिभास इस्टर्न गल्फ टुर्नामेन्टको ग्रस उपाधि राईलाई

धरान । कोशी प्रदेश गल्फ संघको आयोजना तथा चिभास रिगलको साझेदारीमा सम्पन्न चिभास इस्टर्न गल्फ टुर्नामेन्टको ग्रस तर्फको उपाधि जितेन्द्र राईले जितेका छन् । धरान स्थित गल्फ कोर्समा सम्पन्न प्रतियोगितामा ग्रसतर्फको उपाधि राईले जितेका हुन् । पदम हाङ्ग लिम्बु ग्रसतर्फको उपविजेता बने । नेटतर्फ सोम गुरुङ प्रथम, भुवन घिमिरे द्वितीय र  प्रतापजङ्ग थापा तृतीय भए । महिलातर्फ ग्रसमा सम्झना खत्री र नेटतर्फ जान...
किराँत याक्थुङ चुम्लुङ विराटनगरको अध्यक्षमा लिम्बु चयन

किराँत याक्थुङ चुम्लुङ विराटनगरको अध्यक्षमा लिम्बु चयन

विराटनगर । किराँत याक्थुङ चुम्लुङ महानगर समिति विराटनगरको अध्यक्षमा पुनः टिका प्रसाद लिम्बु चयन भएका छन् । शनिबार भएको सातौँ नगर अधिवेशनबाट लिम्बु दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । समितिको उपाध्यक्षमा शरण कुमार याक्सो र दुर्गाप्रसाद तुम्रोक (नरेश), सचिवमा लक्ष्मी मेन्याङ्बो र सह-सचिवमा मिलन नेम्वाङ निर्वाचित भएका छन् । कोषाध्यक्षमा चुडामणि योक्पाङदेन र सह-कोषाध्यक्षमा धर्मा...
संखुवासभामा वस्तुले घाँस खाएको निहुँमा छिमेकीको हत्या

संखुवासभामा वस्तुले घाँस खाएको निहुँमा छिमेकीको हत्या

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका-१० इखम्बुमा खुकुरी प्रहार गरी एक जनाको हत्या भएको छ । शनिबार अपराह्‍न ५९ वर्षीय शिवकुमार राईले सोही स्थानका ४७ वर्षीय लिलाप्रसाद राईको हत्या गरेका हुन् । प्रहरीका अनुसार वस्तुले घाँस खाएको निहुँमा भएको सामान्य विवादले उग्र रूप लिँदा शिवकुमारले लीलाप्रसादको हत्या गरेको खुलेको छ । विवादका क्रममा आवेशमा आएका शिवकुमारले खुकुरी निकालेर लीलाप्रसादमाथि प्रहार ...
सुनचाँदीको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ किनबेच ?

सुनचाँदीको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ किनबेच ?

विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला १८ हजार आठ सय रुपैयाँ घटेको हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख कायम भएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला तीन लाख १८ हजार आठ सय रुपैयाँ कायम भएको थियो । आज चाँदीको मूल्यमा पनि भारी गिरावट आएको छ । आज चाँदी प्रतितोला एक हजार पाँच सय ६५ रुपैयाँ घटेर पाँच ह...
मोरङले जित्यो प्रथम कोशी एलाइट कप क्रिकेटको उपाधि

मोरङले जित्यो प्रथम कोशी एलाइट कप क्रिकेटको उपाधि

विराटनगर । कोशी प्रादेशिक क्रिकेट संघ र नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा विराटनगरमा भएको प्रथम कोशी एलाइट कप क्रिकेटको उपाधि मोरङले जितेको छ । झापालाई  २७ रनले पराजित गर्दै मोरङले उपाधि जितेको हो । टस हारेर ब्याटिङ गरेको मोरङले निर्धारित ४३ ओभरमा ४२ दशमलव ४ बलमा सबै विकेट गुमाई १ सय ७४ रनको योगफल तयार पारेको थियो । मोरङका कृतिक कामतले ३४ रन बनाउँदा प्रतीक पोखरेलले २६, शाकिव हकले २४, कप्तान द...
चुडाकवि प्रतिष्ठानको वादविवादमा बानियाँ र खनाल प्रथम

चुडाकवि प्रतिष्ठानको वादविवादमा बानियाँ र खनाल प्रथम

विराटनगर । चुडाकवि स्मृति प्रतिष्ठानले आयोजना गरेको मोरङ जिल्ला स्तरीय वादविवाद प्रतियोगितामा राष्ट्र निर्माण माध्यमिक विद्यालय र सुकुना माध्यमिक विद्यालयले उपाधि जितेका छन् । ‘कृत्रिम बौद्धिकता (एआई) ले मानिसलाई नियन्त्रण गर्न सक्छ’ र ‘एआई मानिसको नियन्त्रणमै रहन्छ’ भन्ने विषयमा भएको प्रतियोगितामा २ विद्यालयले उपाधि हात पारेका हुन् । ‘एआईले मानिसलाई नियन्त्रण गर्न सक्छ’ भन्ने पक्षबाट राष्ट्र ...
धनकुटामा निर्वाचन प्रहरीको तालिम सुरु

धनकुटामा निर्वाचन प्रहरीको तालिम सुरु

धनकुटा  । धनकुटामा छनोट भएका निर्वाचन प्रहरीको तालिम दिन सुरु भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि छनोट भएका निर्वाचन प्रहरीलाई आजबाट तालिम दिन सुरु गरिएको हो । धनकुटाको तल्लो टुँडिखेलमा धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले निर्वाचन सुरक्षा प्रहरी दुर्गाबहादुर निरौलालाई लौरो प्रदान गरेर तालिमको उद्‌घाटन गरेका हुन् । भौगोलिक रूपमा टाढा खटाइनु पर्ने भएकाले ...
विराटनगरको कान्तिपुर कलेजलाई हिसान क्रिकेटको उपाधि

विराटनगरको कान्तिपुर कलेजलाई हिसान क्रिकेटको उपाधि

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङको आयोजनामा भएको हिसान स्पोर्ट्स मिटअन्तरगत क्रिकेटको उपाधि विराटनगरको कान्तिपुर कलेजले जितेको छ । जुट मिलको खेल मैदान भएको फाइनल खेलमा शिक्षादीप कलेजलाई ४ विकेटले पराजित गर्दै कान्तिपुरले उपाधि जितेको हो । टस जितेर ब्याटिङ गरेको शिक्षादीपले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४६ रनको विशाल योगफल तयार पारेको थियो । शिक्ष...
झापा कोशी एलाइट कप क्रिकेटको फाइनलमा प्रवेश

झापा कोशी एलाइट कप क्रिकेटको फाइनलमा प्रवेश

विराटनगर । झापा प्रथम कोशी एलाइट कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम लिगमा सुनसरीलाई ४ विकेटले पराजित गर्दै झापा फाइनलमा प्रवेश गरेको हो । टस हारेर ब्याटिङ गरेको सुनसरीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८३ रनको सामान्य योगफल तयार पारेको थियो । सुनसरीका रविन मण्डलले ४१ रन बनाउँदा आकाश सर्राफले ३८ रनको योगदान दिए । झापाका प्लेयर अफ म्याच सौजनप्रसाद घिमिरेले ४ विकेट लिँद...
ज्योतिष परिषद् धनकुटा अध्यक्षमा सरोज घिमिरे

ज्योतिष परिषद् धनकुटा अध्यक्षमा सरोज घिमिरे

धनकुटा । नेपाल ज्योतिष परिषद् धनकुटा अध्यक्षमा सरोज घिमिरे सर्वसम्मत चयन भएका छन् । आज जिल्ला कार्यसमिति धनकुटाको छैटौँ साधारण सभा तथा जिल्ला अधिवेशनले घिमिरेको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । परिषद्को उपाध्यक्षमा कुलप्रसाद तिम्सिना र जयबहादुर तामाङ, सचिवमा पेशल दाहाल, सहसचिवमा सौरभ पोख्रेल, कोषाध्यक्षमा सृजना अधिकारी चयन भएका छन् । यस्तै सदस्यहरूमा दीपक दाहाल, सञ्जीव पोख्...
ओलीका चुनावी कमान्डरले भने– भौतिक संरचना तोडफोड गर्नेलाई भोट नहाल्नुहोस् 

ओलीका चुनावी कमान्डरले भने– भौतिक संरचना तोडफोड गर्नेलाई भोट नहाल्नुहोस् 

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका चुनावी कमान्डर एवं एमाले केन्द्रीय सदस्य देवेन्द्र दाहालले सरकारी संरचना तोडफोडका योजनाकारलाई भोट नहाल्न आग्रह गरेका छन् । उनले डेढ खर्ब भन्दा बढीको व्यक्तिगत र सरकारी भौतिक संरचना तोडफोड गराउने अदृश्य योजनाकारलाई भोट हाल्न नहुने बताएका हुन् । एमाले मनकामना टोल कमिटी दमक-८ ले आज आयोजना गरेको टोल भेलालाई सम्बोधन गर्दै दाहालले गत भदौ २३ र २४ गते जेनजी...
धनकुटामा विशेष कार्यक्रम गरेर मनाइयो सहिद दिवस

धनकुटामा विशेष कार्यक्रम गरेर मनाइयो सहिद दिवस

धनकुटा । धनकुटामा विभिन्न कार्यक्रम गरेर सहिद दिवस मनाइएको छ । सहिद सरोकार समाज, सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान, धनकुटा स्मृति प्रतिष्ठान, सहिद भिमनारायण श्रेष्ठ स्मृति प्रतिष्ठान, सहिद स्मृति अध्ययन केन्द्र र हुसाडेक नेपालको संयुक्त आयोजनामा सहिद दिवस मनाइएको हो । सो अवसरमा धनकुटा नगरपालिका-६ स्थित सहिद भिमनाराण श्रेष्ठको सालिकमा माल्यार्पण गरी सहिदहरूप्रति श्रद्धाञ्जली अपर्ण गरिएको थ...
अपडेट : धनकुटाको त्रिशूलेमा बस दुर्घटना हुँदा ६ जना घाइते (नामावलीसहित)

अपडेट : धनकुटाको त्रिशूलेमा बस दुर्घटना हुँदा ६ जना घाइते (नामावलीसहित)

धनकुटा । धनकुटाको त्रिशूलेमा बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । तेह्रथुमबाट दमक जाँदै गरेको को १ ख ५१०५ नम्बरको बस धनकुटा नगरपालिका-१ स्थित त्रिशूलेमा आज बिहान ११ः४५ बजे दुर्घटना भएको हो । दुर्घटनामा तेह्रथुमको लालीगुँरास नगरपालिका-२ का ५३ वर्षीय रेवान्त कुमार कामी, छथर गाउँपालिका-४ का २३ वर्षीय रविन लिम्बु, सोही स्थानका २२ वर्षीय राज लिम्बु, धनकुटाको छथर जोरपाटी-५ की २८ वर्षीया मुना रुचा...
धनकुटाको त्रिशूलेमा बस दुर्घटना 

धनकुटाको त्रिशूलेमा बस दुर्घटना 

धनकुटा । धनकुटाको त्रिशूलेमा बस दुर्घटना भएको छ । तेह्रथुमबाट दमक जाँदै गरेको को १ ख ५१०५ नम्बरको बस छथर जोरपाटी गाउँपालिका-२ र धनकुटा नगरपालिका-१ को सिमाना पर्ने त्रिशूलेमा दुर्घटना भएको हो । थप विवरण आउन बाँकी छ । अपडेट : धनकुटाको त्रिशूलेमा बस दुर्घटना हुँदा ६ जना घाइते (नामावलीसहित)
सुनको मूल्य २० हजार ५ सय घट्यो, आज कति पुग्यो तोलामा ?

सुनको मूल्य २० हजार ५ सय घट्यो, आज कति पुग्यो तोलामा ?

विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला २० हजार पाँच सय रुपैयाँ घटेको हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख १८ हजार आठ सय रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार सुन प्रतितोला तीन लाख १८ हजार आठ सय, मंगलबार तीन लाख नौ हजार तीन सय, सोमबार त...
भोजपुरमा ट्याक्टरबाट ८२६ किलो गाँजा बरामद, धनकुटाका ५ सहित ९ जना पक्राउ

भोजपुरमा ट्याक्टरबाट ८२६ किलो गाँजा बरामद, धनकुटाका ५ सहित ९ जना पक्राउ

भोजपुर । भोजपुरको हतुवागढी गाँउपालिका-९ मचुवाबाट गाँजासहित ९ जना पक्राउ परेका छन् । बिहीबार धनकुटाको अखुवाटारतर्फ जाँदै गरेको ना ७ त ३५० नम्बरको ट्याक्टरमा गाँजा फेला परेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भोजपुरको आमचोक-९ का रुद्र बहादुर श्रेष्ठ, निशान मगर र नीर बहादुर श्रेष्ठ छन् । यस्तै धनकुटाको सहिदभूमि-२ का सुदीप पुर्कुटी, निल कुमार मगर, किशोर बिसुन्के, बिर्ख बहादुर बिस...
error: Content is protected !!