लोप हुँदै ढिकी, जाँतो र पानीघट्ट

लोप हुँदै ढिकी, जाँतो र पानीघट्ट

बागलुङ । एक दशक अगाडिसम्म बागलुङका अधिकांश ग्रामीण क्षेत्रमा विद्युत्को पहुँच थिएन । विद्युतको पहुँच नहुँदा स्थानीयले कुटानी पिसानीका लागि जाँतो, पानीघट्ट र ढिकी प्रयोग गर्ने गर्थे । तर, अहिले हरेक बस्ती–बस्तीमा विद्युतको पहुँच पुगेको छ । यसले गर्दा अहिले ढिकी, जाँतो र पानीघट्ट विस्थापित भएका छन् । पानीघट्ट अन्न पिस्ने परम्परागत प्रविधि हो । गाउँ–गाउँमा पानी तथा बिजुलीमार्फत सञ्चालन हुने मिल पु...
२०७९ भदौ २१ गते मंगलवारको राशिफल

२०७९ भदौ २१ गते मंगलवारको राशिफल

ई.सं.२०२२ सेप्टेम्बर ६ नेपाल सम्बत ११४२ जंंलाथ्य दशमी ,नल नामक संवत्सर, सूर्य दक्षिणायन बर्षा ऋतु, भदौ शुक्ल पक्ष दशमी तिथी, चन्द्रमा धनु राशिमा, पुर्वषादा नक्षत्र, आयुष्मान योग, गर करण । नेपालमा सूर्र्याेदय बिहान ५ः४४ बजे, सूर्यास्त साँझ ६ :१९ बजे हुनेछ । आज जन्म लिने बच्चा धनु राशिको हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प...
धनकुटा प्रदेश सभा (क) को उम्मेदवारका लागि एमालेबाट ८ जनाको नाम सिफारिस

धनकुटा प्रदेश सभा (क) को उम्मेदवारका लागि एमालेबाट ८ जनाको नाम सिफारिस

धनकुटा । आगामी मंसिर ४ गते हुन लागेको प्रदेश सभा निर्वाचनमा धनकुटाको प्रदेश सभा निर्वाचन क्षेत्र नं. (क) को उम्मेदवारका लागि नेकपा एमालेबाट आठ जनाको नाम सिफारिस भएको छ । प्रदेश निर्वाचन क्षेत्रीय समन्वय कमिटीले उम्मेदवारका आकाङ्क्षीको नाम जिल्ला कमिटीलाई सिफारिस गरेको हो । एमाले केन्द्रिय सदस्य बिनादेवी राई, प्रदेश उपाध्यक्ष टिकाराम चेम्जोङ, जिल्ला सचिव निरन राई, सचिवालय सदस्यहरू खजिन्द्र राई, ...
नोबेलमा नयाँ विद्यार्थीलाई गरियो स्वागत

नोबेलमा नयाँ विद्यार्थीलाई गरियो स्वागत

विराटनगर । अध्ययनका लागि विराटनगरस्थित नोबेल मेडिकल कलेजमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई कलेजले स्वागत गरेको छ । कलेज परिसरमा भब्य कार्यक्रम आयोजना गरेर एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ्ग, बिएनएस र बीपीटी सङ्कायमा विद्यार्थीहरूलाई स्वागत गरिएको हो । कार्यक्रममा नोबेल मेडिकल कलेजका प्राचार्य प्रा.डा.रामहरी घिमिरे, सहायक प्राचार्य प्रा.डा.रितु शर्मा बराल, अन्तर्राष्ट्रिय शैक्षिक निर्देशक डा.नि...
धनकुटामा नेकपा एसका प्रदेश सदस्य पौडेलसहितका नेताहरू एमालेमा फर्किए

धनकुटामा नेकपा एसका प्रदेश सदस्य पौडेलसहितका नेताहरू एमालेमा फर्किए

धनकुटा । नेकपा एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य सुरेन्द्र पौडेलसहितका नेताहरू एमालेमा फर्किएका छन् । प्रदेश सदस्य पौडेल, धनकुटा जिल्ला सचिवालय सदस्यद्वय सोवित निरौला, सावित्रा घिमिरे, जिल्ला सदस्यद्वय वेदबहादुर बस्नेत, तेजबहादुर थापासहितका नेता कार्यकर्ताहरू एमालेमा फर्किएका हुन् । धनकुटाको सिरवानीस्थित नेकपा एमालेको पार्टी कार्यालयमा आज आयोजित कार्यक्रममा उनीहरूलाई एमाले केन्द्रिय सदस्य रा...
मुख्यमन्त्री राईलाई मातृशोक

मुख्यमन्त्री राईलाई मातृशोक

विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक परेको छ । मुख्यमन्त्री राईकी आमा धनकुमारीको ८४ वर्षको उमेरमा सोमबार बिहान १०ः२५ बजे विराटनगरमा निधन भएको हो । श्वासप्रश्वास लगायत समस्याबाट ग्रसित आमा धनकुमारीको स्वास्थ्यमा समस्या बढ्दै गएपछि उनलाई विराटनगरस्थित मोरङ सहकारी अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको निधन भएको मुख्यमन्त्रीका प्र...
श्रोत नखुलेको १० लाख रकमसहित दुई जना पक्राउ

श्रोत नखुलेको १० लाख रकमसहित दुई जना पक्राउ

झापा । सम्पत्ति श्रोत नखुलेको १० लाख भन्दा बढी रकमसहित झापाको मेचीनगर नगरपालिका–१५ बाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मेचीनगर नगरपालिका–१५ निलकोठीका ३० वर्षीया अप्सरा राजबंशीको घर खानतलासी गर्दा श्रोत नखुलेको नगद १० लाख ८२ हजार ५ सय र डिजिटल मिनी तराजु २ थान बरामद भएको प्रहरीले जनाएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धुलाबारी र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट प्रहरी ...
खोटाङमा करेन्ट लागेर विद्युतकै कर्मचारीको मृत्यु

खोटाङमा करेन्ट लागेर विद्युतकै कर्मचारीको मृत्यु

खोटाङ । खोटाङमा विद्युत प्राधिकरणमा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ । बिधुत प्रधिकरण कार्यालय खोटाङको फ्युज सेवामा कार्यरत कर्मचारी दित्तेल रुपाकोट मझुवागढी–४ का ४० बर्षीय नबिन्द्र राईको करेन्ट लागेर मृत्यु भएको हो । आइतवार साँझ करिब ५ बजे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ मा बिधुतको पोलमा लत्रिएको तार मिलाउने क्रममा राईलाई करेन्ट लागेको थियो । करेन्ट लागेर उनी गम्भीर घाइते...
२०७९ भदौ २० गते सोमवारको राशिफल

२०७९ भदौ २० गते सोमवारको राशिफल

ई.सं.२०२२ सेप्टेम्बर ५ नेपाल सम्बत ११४२ जंंलाथ्य नवमी ,नल नामक संवत्सर, सूर्य दक्षिणायन बर्षा ऋतु, भदौ शुक्ल पक्ष नवमी तिथी, चन्द्रमा धनु राशिमा, मुल नक्षत्र, प्रीति योग, कौलव करण । नेपालमा सूर्र्याेदय बिहान ५ः४४ बजे, सूर्यास्त साँझ ६:२० बजे हुनेछ । आज जन्म लिने बच्चा धनु राशिको हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफनो पुरा शरीर ऐनामा हेरेरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल...
धनकुटा प्रदेश (ख) को उम्मेदवारका लागि एमालेबाट ५ जनाको नाम सिफारिस

धनकुटा प्रदेश (ख) को उम्मेदवारका लागि एमालेबाट ५ जनाको नाम सिफारिस

धनकुटा । आसन्न प्रदेश सभा निर्वाचनमा धनकुटाको प्रदेश सभा निर्वाचन क्षेत्र नं. (ख) का लागि नेकपा एमालेले पाँच जनाको नाम सिफारिस गरेको छ । प्रदेश निर्वाचन क्षेत्रीय समन्वय कमिटीको आज बसेको बैठकले उम्मेदवारका लागि एक महिलासहित पाँच जना आकांक्षीको नाम जिल्ला कमिटीलाई सिफारिस गरेको हो । नाम सिफारिस हुँनेहरुमा एमाले जिल्ला अध्यक्ष तथा प्रदेश सांसद ईन्द्रमणी पराजुली, प्रदेश कमिटी सदस्य तथा प्रदेश सांस...
धनकुटामा मोटरसाइकल जुध्दा दुई जना घाइते

धनकुटामा मोटरसाइकल जुध्दा दुई जना घाइते

धनकुटा । धनकुटा बजारमा आज बिहान दुई वटा मोटरसाइकल आपसमा जुध्दा दुई जना घाइते भएका छन् । बसपार्कबाट तमोरभ्याली स्कुलतर्फ जादै गरेको को.५ प ५६३५ नम्बरको मोटरसाइकल र विपरीत दिसाबाट आँउदै गरेको को.२९ प २२२३ नम्बरको मोटरसाइकल बिहान करिब १०ः३० बजे तमोर भ्याली स्कुल नजिक आपसमा जुधेका हुन् । दुर्घटनामा परी को.२९ प २२२३ नम्बरको मोटरसाइकलका चालक सहिदभूमि गाउँपालिका–१ का ३५ वर्षीय रोसन खड्का र मोटरसाइकलको...
२०७९ भदौ १९ गते आइतवारको राशिफल

२०७९ भदौ १९ गते आइतवारको राशिफल

ई.सं.२०२२ सेप्टेम्बर ४ नेपाल सम्बत ११४२ जंंलाथ्य अष्टमी ,नल नामक संवत्सर, सूर्य दक्षिणायन बर्षा ऋतु, भदौ शुक्ल पक्ष अष्टमी तिथी, चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, विषकुम्भ योग, बव करण । नेपालमा सूर्र्याेदय बिहान ५ः४४ बजे, सूर्यास्त साँझ ६:२१ बजे हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशिको हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल ...
इटहरीमा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

इटहरीमा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–२ स्थित कोशी लोकमार्गमा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी–२ का २८ वर्षीय लोमस दाहाल छन् । शुक्रवार साँझ करिव ८ बजे धरानबाट इटहरीतर्फ जाँदै गरेको प्र १–०२–००२ च ४६६२ नंम्बरको पिकअपले सोही दिशातर्फ जाँदै गरेको को १६ प ५७२० नंम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । पिकअपको ठक्करबाट दाहाल र मोटरसाइकलमा पछाडि सवार इटहरी–५ का २...
२०७९ भदौ १८ गते शनिवारको राशिफल

२०७९ भदौ १८ गते शनिवारको राशिफल

ई.सं.२०२२ सेप्टेम्बर ३ नेपाल सम्बत ११४२ जंंलाथ्य सप्तमी ,नल नामक संवत्सर, सूर्य दक्षिणायन बर्षा ऋतु, भदौ शुक्ल पक्ष सप्तमी तिथी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, वैधृति योग, वणिज करण । नेपालमा सूर्र्याेदय बिहान ५ः४३ बजे, सूर्यास्त साँझ ६:२३ बजे हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशिको हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेरा जुनसुकै दिशाको यात्रा गरेपनि श...
धरानबाट ब्राउनसुगर सहित दुई जना पक्राउ

धरानबाट ब्राउनसुगर सहित दुई जना पक्राउ

सुनसरी । धरानबाट लागुऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन् । धरान उप–महानगरपालिका–८ बाट स्थानीय ३९ बर्षीय पुरुषोत्तम श्रेष्ठ र धरान–१५ का २९ बर्षीय बिनोद दर्नाललाई प्रहरीले पक्राउ गरेको हो । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले श्रेष्ठको साथबाट २ ग्राम र दर्नालको साथबाट ५ सय मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । उनीहरुले प्रयोग गर...
सुनसरीमा नुहाउँने क्रममा नहरमा डुबेर दुई जनाको मृत्यु

सुनसरीमा नुहाउँने क्रममा नहरमा डुबेर दुई जनाको मृत्यु

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ बाङ्गेस्थित चतरा झुम्का नहरमा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा बराहक्षेत्र–४ की ३६ बर्षीया शोभा खड्का र १४ बर्षीया सलिना खड्का छन् । बिहिबार बिहान करिब १० बजे नहरमा नुहाउँने क्रममा घटना भएको हो । पानीमा डुबेकी शोभालाई अचेत अवस्थामा उद्धार गरेर उपचारका लागि धरानस्थित विजयपुर अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भए...
मोरङ, सुनसरी र झापाका तीन फरार प्रतिवादी पक्राउ

मोरङ, सुनसरी र झापाका तीन फरार प्रतिवादी पक्राउ

बिराटनगर । मोरङ, झापा र सुनसरीका तीन जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर आरआइटी समूहको प्रहरी टोलीले बिभिन्न मुद्दाका फरार प्रतिवादीहरुलाई फरक–फरक स्थानबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापाको शिवसताक्षी–८ का ३७ बर्षीय दिप्सन लावती, मोरङको सुन्दरहरैचा–७ का २५ बर्षीय सुरज परियार र सुनसरीको धरान–४ का ४९ बर्षीय महेन्द्र बहादुर थापालाई प्रहर...
प्रदेश १, प्रदेश सभाको यो कार्यकालको अन्तिम बैठक आज बस्दै, पाएन प्रदेशले नाम

प्रदेश १, प्रदेश सभाको यो कार्यकालको अन्तिम बैठक आज बस्दै, पाएन प्रदेशले नाम

विराटनगर । प्रदेशको नामकरण नगरी प्रदेश १ को प्रदेश सभाको कार्यकाल सकिने निश्चित भएको छ । प्रदेश सभाको पहिलो कार्यकालको अन्तिम बैठक आज दिउँसो बस्दैछ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । बैठकपछि आजै राति १२ बजेबाट चालु अधिवेशन अन्त्य हुने बताइएको छ । प्रदेशको राजधानी टुंगो लगाएपनि नाम भने राख्न नसकी प्रदेश सभाको पाँच वर्षे कार्यकाल अन्तिम क्षणमा पुगेको हो । पाँच वर्षे अवधिमा तीन वटा मुख्यमन्त्...
२०७९ भदौ १७ गते शुक्रवारको राशिफल

२०७९ भदौ १७ गते शुक्रवारको राशिफल

ई.सं.२०२२ सेप्टेम्बर २ नेपाल सम्बत ११४२ जंंलाथ्य षष्ठी ,नल नामक संवत्सर, सूर्य दक्षिणायन बर्षा ऋतु, भदौ शुक्ल पक्ष षष्ठी तिथी, चन्द्रमा तुला राशिमा, विशाखा नक्षत्र, एन्द्र योग,तैतील करण । नेपालमा सूर्र्याेदय बिहान ५ः४३ बजे, सूर्यास्त साँझ ६:२३ बजे हुनेछ । आज जन्म लिने बच्चा तुला राशिको हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्रा...
विराटनगरमा चोरले लिएर भाग्दै गरेको सुमो दुर्घटना

विराटनगरमा चोरले लिएर भाग्दै गरेको सुमो दुर्घटना

विराटनगर । विराटनगर महानगरपालिका–२ तीनपैनी चोक छेउमा चोरले लिएर भाग्दै गरेको टाटा सुमो दुर्घटना भएको छ । विराटनगर–३ भट्टा चोकबाट चोरले लिएर भाग्दै गरेको को १ च ९४६७ नम्बरको सुमो मेरिल्याण्ड कलेजको नयाँ बसमा ठोक्किएको हो । दुर्घटना हुँदा दुबै सवारीमा सामान्य क्षति भएको छ । सुमो लिएर भाग्ने अशोक चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । उनी नसामा रहेको प्रहरीले जनाएको छ । उनले आफ्नो नाम पनि फेरिरहेका छन...
धनकुटामा सुनिलबहादुर थापालाई उम्मेद्वार बनाउँन कांग्रेसको सिफारिस

धनकुटामा सुनिलबहादुर थापालाई उम्मेद्वार बनाउँन कांग्रेसको सिफारिस

धनकुटा । नेपाली कांग्रेस धनकुटाले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि धनकुटाबाट सुनिलबहादुर थापालाई उम्मेदवार बनाउँन सिफारिस गर्ने निर्णय गरेको छ । कांग्रेसको क्षेत्रीय समिति, जिल्ला समिति र महाधिवेशन प्रतिनिधिसहितको आज बसेको संयुक्त बैठकले पार्टीका केन्द्रिय सदस्य थापालाई प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारका लागि केन्द्रिय समितिलाई सिफारिस गर्ने निर्णय गरेको हो । नेता थापालाई सर्वसम्मत रुपमा उ...
खोलामा डुबेर धरानका युवाको मृत्यु

खोलामा डुबेर धरानका युवाको मृत्यु

सुनसरी । पौडी खेल्ने क्रममा खोलामा डुब्दा धरानका एक युवाको मृत्यु भएको छ । मृत्यु हुँनेमा धरान उप–महानगरपालिका–६ का २३ बर्षीय इशान बहादुर कार्की छन् । बुधबार दिउँसो साढे ३ बजे मोरङको केराबारी गाउँपालिका–६ स्थित हुरहरे खोलामा पौडी खेल्ने क्रममा कार्की डुबेका हुन् । उनलाई साथीहरुले देखेर उद्धार गरी उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । अस्पताल पुर्याउनासा...
२०७९ भदौ १६ गते बिहीवारको राशिफल

२०७९ भदौ १६ गते बिहीवारको राशिफल

ई.सं. २०२२ सेप्टेम्बर १ नेपाल सम्बत ११४२ जंंलाथ्य पञ्चमी ,नल नामक संवत्सर, सूर्य दक्षिणायन बर्षा ऋतु, भदौ शुक्ल पक्ष पञ्चमी तिथी, चन्द्रमा तुला राशिमा, स्वति नक्षत्र, ब्र्रह्म योग,बालव करण । नेपालमा सूर्र्याेदय बिहान ५ः४२ बजे, सूर्यास्त साँझ ६:२४ बजे हुनेछ । आज जन्म लिने बच्चाको तुला राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त ...
खुर्कोटमा खुल्यो कुमारी बैंकको शाखा

खुर्कोटमा खुल्यो कुमारी बैंकको शाखा

काठमाडौं । सिन्धुलीको खुर्कोटमा कुमारी बैंकले शाखा विस्तार गरेको छ । व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ सेवा उपलब्ध गराउँन खुर्कोट शाखा उद्घाटन गरिएको कुमारी बैंकले जनाएको छ । शाखा कार्यालय उद्घाटन गरेर आजबाट बैंकिङ सेवा प्रदान गर्न थालिएको हो । योसँगै अब देशभर कुमारी बैंकका १९८ शाखा भएका छन् । १९८ शाखासहित १९४ एटीएम, २४ एक्सटेन्सन काउन्टर तथा ४९ शाखारहित बैंकिङ इकाइमार्फत बैंकिङ ...
धनकुटाका सांसद राईद्वारा मुढेबास र ६ नं. बुधबारेमा विद्यालय भवन उद्घाटन

धनकुटाका सांसद राईद्वारा मुढेबास र ६ नं. बुधबारेमा विद्यालय भवन उद्घाटन

धनकुटा । चौबिसे गाउँपालिका–१ मुढेबासको सरुगाउँस्थित मुढेबास माध्यमिक विद्यालय र छ नं.बुधबारे–१ स्थित शारदा माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ । दुवै विद्यालयमा आयोजित बेग्लाबेग्लै कार्यक्रममा प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले रिबन काटेर विद्यालय भवन उद्घाटन गरेका हुन् । दुवै भवन उद्घाटन गर्दै सांसद राईले आफूले पहल गरेर विद्यालयमा नयाँ भवन निर्माण गर्न सफल भएको प्रति खुशी व्यक्...
भन्सार छलेर ल्याएको ३७ लाखको सामान विराटनगरमा बरामद

भन्सार छलेर ल्याएको ३७ लाखको सामान विराटनगरमा बरामद

मोरङ । विराटनगर महानगरपालिका–१२ रोडशेस चोकबाट ३७ लाख मूल्य बराबरको अवैध सामान बरामद भएको छ । भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवैध सामानसहितको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बीआर ७ के १७२४ नम्बरको ट्रयाक्टरमा अवैध सामाग्री फेला परेको हो । ट्याक्टरमा बिभिन्न प्रकारका मोटर पार्टसहरु छन् । भन्सार नतिरी भारतबाट ल्य...
२०७९ भदौ १५ गते बुधवारको राशिफल

२०७९ भदौ १५ गते बुधवारको राशिफल

ई.सं.२०२२ अगस्ट ३१ नेपाल सम्बत ११४२ जंंलाथ्य चतुर्थी ,नल नामक संवत्सर, सूर्य दक्षिणायन बर्षा ऋतु, भदौ शुक्ल पक्ष चतुर्थी तिथी, चन्द्रमा कन्या राशिमा, चित्रा नक्षत्र, शुक्ल योग, विष्टि करण । नेपालमा सूर्र्याेदय बिहान ५ः४२ बजे, सूर्यास्त साँझ ६:२५ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेरा जुनसुकै दिशाको यात्रा गरेप...
उम्मेदवार बन्न सम्पत्ति विवरण अनिवार्य

उम्मेदवार बन्न सम्पत्ति विवरण अनिवार्य

काठमाडौं । निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन प्रयोजनका लागि आचारसंहिता २०७९ सार्वजनिक गरेको छ । आयोगले ‘स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन’ भन्दै सार्वजनिक निर्वाचन लक्षित आचारसंहिता सोमबार नेपाल राजपत्रमा प्रकाशित भएको हो । निर्वाचन आचारसंहिता २०७९ सार्वजनिक आचारसंहिता प्रकाशित भए पनि आयोगले तोकेको मिति र क्षेत्रमा मात्रै लागू हुनेछ । ‘आचारसंहिता...
२०७९ भदौ १४ गते मंगलवारको राशिफल

२०७९ भदौ १४ गते मंगलवारको राशिफल

ई.सं. २०२२ अगस्ट ३० नेपाल सम्बत ११४२ जंंलाथ्य तृतिय ,नल नामक संवत्सर, सूर्य दक्षिणायन बर्षा ऋतु, भदौ शुक्ल पक्ष तृतिय तिथी, चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र, शुभ योग, गर करण । नेपालमा सूर्र्याेदय बिहान ५ः४१ बजे, सूर्यास्त साँझ ६:२६ बजे हुनेछ । आज जन्म लिने बच्चाका कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त ...
धनकुटामा मोति जयन्तीको अवसरमा ‘गजल महफिल’

धनकुटामा मोति जयन्तीको अवसरमा ‘गजल महफिल’

धनकुटा । ‘गजल महफिल’ आयोजना गरेर आइतवार धनकुटामा १५७ औं मोति जयन्ती मनाइएको छ । मोति जयन्तीको अवसर पारेर जिल्ला युवा समितिले गजल महफिल आयोजना गरेको हो । महफिलमा चार जना गजलकारले गजल बाचन गरे । मोरङमा बसेर सहित्यमा कलम चलाउदै आएका गजलकार जीवि गजल, धनकुटाको पाख्रीबासमा बसेर गजलमा कलम चलाउदै आएका गजलकार अनन्त अनुराग, ध्रुब एलेक्स र याक्थुम्बा कान्छाले गजल प्रस्तुत गरेका थिए । गमलामा रोपिएको फूल...
सुन्दरहरैंचामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुन्दरहरैंचामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मोरङ । मोरङको सुन्दरहरैंचा नगरपालिका–४ स्थित राजमार्गमा आज टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरहरैंचा–४ का २९ बर्षीय कुमार राई छन् । दिउँसो करिव सवा १ बजे प्रदेश १–०२–००१ ख ८३३२ नम्बरको टिपरले विपरित दिशाबाट आउँदै गरेको को.३८ प ५९५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट राई गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि धरानस्थित विपी कोइराला...
error: Content is protected !!