प्रधानमन्त्री बालेन्द्रलाई पूर्वप्रधानमन्त्री ओलीले दिए बधाई
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई बधाई दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष ओलीले नवनियुक्त प्रधानमन्त्री बालेनलाई बधाई दिएका हुन् ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त हुनु भएकोमा हार्दिक बधाई’, उनले फेसबुकमा लेखेका छन्, ‘नवनियुक्त सम्माननीय प्रधानमन्त्र...



























