धनकुटामा एक वर्ष अवधिमा ५३ जनाले गरे आत्महत्या
धनकुटा । धनकुटामा गत आर्थिक वर्ष २०८०/०८१ मा ५३ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार सबैभन्दा बढी झुन्डिएर आत्महत्या गरेको तथ्याङ्क छ ।
आत्महत्या गर्नेहरू मध्ये पुरुष ३५, महिला १२, बालक ३ र बालिका ३ जना छन् । त्यस्तै, विष सेवन गरी ७ जनाले आत्महत्या गरेका छन् । तीमध्ये पुरुष ६ र महिला एकजना छन् । आफैँलाई आगो लगाएर एकजना पुरुषले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
झुन्ड...






























