सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
विराटनगर । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीबार प्रतितोला तीन सय रुपैयाँले बढेको सुनको मूल्य आज पाँच सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ७० हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला एक लाख ७० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
आज पनि चाँदीको मूल्य बढेको छ । बिहीबार प्रतितोला ३५ रुपैयाँले बढेको चाँदी आज ...




























