यस्तो छ आजको मौसम, हल्कादेखि मध्यम वर्षा हुने
विराटनगर । आज बिहानैदेखि कोशी प्रदेशका केही स्थानमा पानी परिरहेको छ । केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी प्रदेशका केही स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी प्रदेश र बागमती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको ...




























