विराट गाेल्डकप : तेस्राे क्वाटरफाइनलकाे पहिलाे हाफमा थ्री स्टारकाे अग्रता
विराटनगर । विराट गाेल्कपकाे तेस्राे क्वाटरफाइनल खेलकाे पहिलाे हाफमा थ्री स्टार क्लबले मच्छिन्द्र क्लबविरूद्ध दुई गाेल गरेकाे छ ।
विराटनगरकाे सहिद रंगशालामा जारी खेलकाे १४ औं मिनेटमा थ्री स्टारका आशिष चापागाईंले पहिलाे गाेल गरे ।
यस्तै खेलकाे २५ औं मिनेटमा थ्री स्टारका दिपेश घलेले दाेस्राे गाेल थपे । प्रतिस्पर्धात्मक खेलमा मच्छिन्द्रले थुप्रै अवसर पाएपनि पहिलाे हाफमा गाेल गर्न सकेन ।
भाे...






























