संगालोखबर


सुनसरी । धरानबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-१७ का २७ वर्षीय अन्जान विश्वकर्मा छन् ।

मंगलबार लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले ट्रामाडोल एक हजार आठ सय ७३ क्याप्सुल र डिकोलिक एक हजार आठ सय ३४ ट्याब्लेट बरामद गरेको हो ।

Advertisement

उनलाई इलाका प्रहरी कार्यालय धरानमा राखिएको र आवश्यक अनुसन्धान भइरहेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!