कान्तिपुरका नयाँ विद्यार्थीहरूलाई अभिमुखीकरण
विराटनगर । विराटनगर-१० मा रहेको कान्तिपुर माध्यमिक विद्यालयले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम गरेको छ । आज सिटी पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गर्दै विद्यालयले विभिन्न संकायमा भर्ना भएका विद्यार्थीहरूका लागि अभिमुखीकरण प्रदान गरेको हो ।
विद्यालयका अनुसार होटल म्यानेजमेन्ट, विज्ञान र व्यवस्थापन संकायतर्फ एक हजार ६५ जना विद्यार्थी भर्ना भएका छन् । कार्यक्र...





























