संगालोखबर


विराटनगर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले मोरङ जिल्लाका ६ वटै निर्वाचन क्षेत्रका उम्मेदवारको टुङ्गो लगाएको छ । नामावली अनुसार मोरङ क्षेत्र नम्बर १ मा कूल प्रसाद साम्बा, क्षेत्र नम्बर २ मा चन्द्रवीर राई र क्षेत्र नम्बर ३ मा डा. देउमान सम्बाहाम्फेलाई उम्मेदवार बनाइएको छ ।

क्षेत्र नम्बर ४ मा पूर्वमन्त्री अमन मोदी र क्षेत्र नम्बर ५ मा अर्का पूर्वमन्त्री शिव कुमार मण्डललाई उम्मेदवार बनाएको छ । त्यस्तै मोरङ क्षेत्र नम्बर ६ मा मजदुर नेता ओपेन्द्र रायलाई नेकपाले उम्मेदवार बनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!